Advertisement

दार्चुलाको नौगाडमा राष्ट्रिय प्रसारण लाइनको पहुँच

Advertisement

कैलाली – दार्चुलाको नौगाडमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । 

नौगाड गाउँपालिकाको २ का विभिन्न बस्तीहरुमा ट्रान्समिटरसहित लाइन तान्ने काम सम्पन्न गरेपछि दल्लेख लगायतका अन्य बस्तीहरुमा राष्ट्रिय प्रसारणको पहुँच पुगेको हो ।

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले गाउँपालिकाको वडा नम्बर २ अन्तरर्गत पर्ने दल्लेख धार, बेडुपाल, टोलमा सोमवारदेखि प्रसारण लाइनको पहुँच पुगेको प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले जानकारी दिए । उक्त क्षेत्रका दुई बस्तीमा सोमवारबाट ट्रान्सफरमर चार्जगरी विद्युत सेवा सुचारु गरिएको उनले बताए ।

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका अनुसार दुई वस्तीका २५ घरधुरीमा मात्रै राट्रिय प्रसारण लाइनको पहुँच पुगेको जनाएको छ । बाँकी रहेका घरधुरीहरुमा समेत विद्युत विस्तारको काम निरन्तर रुपमा संञ्चालन हुने प्राधिकरणले जनाएको छ । यि दुई गाउँमा पहिले ग्रामीण लघुजलविद्युत आयोजना संञ्चालनमा रहेको थियो ।

सोमवारदेखि राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेपछि त्यहाँका स्थानीयहरु खुशी भएका छन्। जिल्लामा हाल सम्म १७ हजार घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको प्राधिकरण प्रमुख सापकोटाले बताए । बाकी रहेका घरधुरीहरुमा समेत विद्युतीकरण गर्ने तयारी भइरहेको उनले बताए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज