Advertisement

काठमाडौं प्रहरि प्रमुख ले गुण्डाहरुले टाउको उठाउने ठाउ नपाउने भने पछि सामाजिक अभियन्ता शोम शर्मा ले प्रस्न खडा गरेका छन ।

Advertisement

शोम शर्मा लेख्छन
आदरणिय काठमाडौं प्रहरी प्रमुखज्यू,

झुटको पनि सीमा हुन्छ। के सारो झुट बोल्नुभको यो ? अनामनगरमा ममाथि २०८१ साल चैत्र २५ गतेको साँझ भएको आक्रमणमा संलग्न बिरुद्द अनामनगर प्रहरी बृत्तमा जाहेरी दर्ता गराएं- दर्ता नम्बर “३२४”

अनामनगर बृत्तले खासै रेस्पोन्स नभएपछी तपाइलाइ नै पटक–पटक जानकारी गराउँदा पनि तपाईं मौन बस्नुभयो। अन्ततः मेरो फोनसमेत उठाउन छोड्नुभयो।

त्यसैगरी आरआर कलेजभित्रै दिनदहाडै विद्यार्थीमाथि बारम्बार कुटपिट गर्ने व्यक्ति खुलेआम हिँडिरहँदा र त्यसको बारेमा जानकारी गराउंदा पनि तपाईं चुप लाग्नुभयो । यस्ता अवस्थाबीच तपाईं मिडियामा आएर “अब गुण्डाले टाउको उठाउने ठाउँ छैन” भन्नुहुन्छ भने त्यो कथन जनताको पीडा र विवशतामाथि सीधा अपमान हो।

आज म तपाईंलाई खुला रूपमा सोध्दैछु—
कतै तपाईं नै ती आक्रमणकारी र गुण्डाहरूको संरक्षणमा त हुनुहुन्न? कि उनिहरु सत्तानिकट भएकोले तपाइले खुट्टा कमाउनुभयो ? सायद उनिहरुलाइ कारबाही गर्दा सरुवा देखि बढुवामा आंफुलाइ अबसरबाट बन्चित गराइन्छ कि भनेर आफ्नो स्वार्थको निम्ति न्यायलाइ रद्दिको टोकरिमा फाल्दिनुभयो हो ?

यो प्रश्न मेरो मात्र होइन, न्यायको अपेक्षा गर्ने हरेक नागरिकको प्रश्न हो। जवाफ दिनुहोस एसएसपी ज्यु । तपाइले नेतृत्व गरेको शहरमा आज नागरिक राम्रोसंग हिंडडुल गर्न सक्ने अबस्था छैन अरु त के कुरा गर्नु तपाइकै मातहतका प्रहरिनै खुलेआम जनतालाइ कुटेर गुन्डागर्दि गरिरहेका छन । बाहिरको के कुरा गर्नु ?

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज