Advertisement

आईपीएलमा मुम्बई र बैङ्गलुरुको शानदार जित

Advertisement

काठमाण्डौ- भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैङ्गलुरुले जित निकालेका छन्।

मुम्बईको १२ रनको जित
अरुण जेटली स्टेडियममा दिल्ली क्यापिटल्सलाई मुम्बईले १२ रनले हराएको हो। मुम्बईले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनायो।
तिलक वर्माले ५९, रायन रिक्लट्नले ४१ र सूर्य कुमार यादवले ४० रन बनाए।
दिल्लीका विपराज निगम र कुलदीप यादवले दुई(दुई विकेट लिए।

जवाफी ब्याटिङमा दिल्लीले १९ ओभरमै सबै विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो। करुण नायरले सर्वाधिक ८९ रन बनाए भने अभिषेक पोरेलले ३३ रन जोडे।
मुम्बईका करन शर्माले ३ विकेट र मिचेल सान्टनरले २ विकेट लिए।

५ खेलबाट ८ अङ्क जोडेको दिल्ली दोस्रो स्थानमा झरेको छ भने मुम्बई ६ खेलमा ४ अङ्कसहित सातौं स्थानमा उक्लिएको छ।

बैङ्गलुरुको एकतर्फी जित
हिजोको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलुरुले राजस्थान रोयल्सलाई ९ विकेटले हरायो।
१७४ रनको लक्ष्य पछ्याएको बैङ्गलुरुले १७ ओभर ३ बलमै १ विकेट गुमाएर १७५ रन बनायो।
फिल साल्टले ६५ रन बनाए भने विराट कोहलीले अविजित ६३ रन जोडे।

त्यसअघि, राजस्थानले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो।
ओपनर यशस्वी जैशवालले ७५ रन, रियान परागले ३० र धुर्व जिरेलले ३५ रन बनाए।

बैङ्गलुरुका चार बलर—भुवनेश्वर कुमार, यश दयाल, जोश हेजलउड र कुर्णाल पाण्ड्याले समान एक–एक विकेट लिए।

६ खेलमा ८ अङ्क जोड्दै बैङ्गलुरु तेस्रो स्थानमा उक्लिएको छ। समान खेल खेलेको राजस्थान ४ अङ्कसहित सातौं स्थानमा छ।

आजको खेल
आईपीएल अन्तर्गत आज लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स आमनेसामने हुँदैछन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज