Advertisement

अनेरास्ववियु (क्रान्तिकारी) को २३औं राष्ट्रिय अध्यक्षमा उपदेश यादवको उम्मेदवारी दर्ता

Advertisement

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) को २३औं राष्ट्रिय महाधिवेशनका लागि विद्यार्थी नेता उपदेश कुमार यादवले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। सरल, इमानदार र कार्यदक्ष नेताको छवि बनाएका यादवले लामो समयदेखि विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएका छन्।

विद्यार्थीका हक, अधिकार र हितका लागि लगातार आवाज उठाउँदै आएका यादवले यस महाधिवेशनमा सबै विद्यार्थीलाई आफ्नो उम्मेदवारीका पक्षमा सहयोग गर्न अपिल गरेका छन्। उनले आफू निर्वाचित भएमा विद्यार्थीका आधारभूत अधिकारको रक्षा गर्दै निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।

यादवले संगठनलाई बलियो बनाउन र लोकतान्त्रिक पद्धतिलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको बताउँदै भने, “विद्यार्थी आन्दोलनबाटै देशमा आमूल परिवर्तन भएको छ। यस आन्दोलनकै कारण अहिलेको व्यवस्थाको स्थापना सम्भव भएको हो।”

उनले समाजवादी शिक्षाको आवश्यकतामा जोड दिँदै प्रयोगात्मक र सिर्जनात्मक शैक्षिक पद्धतिलाई अवलम्बन गर्ने योजना सार्वजनिक गरेका छन्। साथै, पार्टीलाई अगाडि बढाउन विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताउँदै, विद्यार्थी साथीहरूले आफ्नो मत यादवलाई दिएर विजयी गराउन आग्रह गरेका छन्।

अध्यक्षका प्रत्याशी यादवले सबै विद्यार्थीलाई संगठित गर्दै समाज परिवर्तनका लागि योगदान दिन संगठनलाई अझै मजबुत बनाउने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज