Advertisement

माओवादी बैठकमा जनार्दन शर्माले पाए विशेष समय

Advertisement

चुनावबाटै अध्यक्ष बन्न प्रचण्डलाई शर्माको सुझाव

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि निर्वाचनबाट चुनिने आँट देखाउनुपर्ने बताएका छन्।

काठमाडौंमा पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले विधान अनुसार पार्टी चल्नुपर्ने र पदाधिकारी पनि विधान बमोजिम नै निर्वाचित भएर आउनुपर्ने बताएका हुन्।

‘हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्डले ३५ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आउनुभयो,’ उनले भने,‘महाधिवेशनबाट नेतृत्व चुन्ने विधिमा जाऔं, उहाँले पनि चुनिएर अध्यक्ष हुने मौका पाउनुहुन्छ।’

उनले पार्टीका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न पार्टीभित्रै छानबिन समिति बनाउन माग गरेका छन्।

‘हाम्रो जीवनशैली कस्तो छ, हामीसँग कति सम्पत्ति छ, त्यसको छानबिन गरौं,’ शर्माले भने, ‘छानबिनका लागि पार्टीभित्रै स्वतन्त्र आयोग बनाऔं।’

बैठकमा अध्यक्ष प्रचण्डले शर्मालाई विशेष समय दिएका थिए। अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन राख्नका लागि अरू नेताहरूले ३ मिनेट समय पाएकोमा शर्माले करिब १५ मिनेट समय पाएका थिए।

शर्माले यसअघि स्थायी कमिटी बैठकमा छुट्टै राजनीतिक प्रस्ताव ल्याएका थिए। उक्त प्रस्तावलाई छलफलका लागि प्रदेशस्तरसम्म पठाइएको थियो। केन्द्रीय कमिटी बैठकमा पनि शर्माको प्रस्तावमाथि छलफल हुने आकलन गरिएको थियो।

तर प्रचण्डले फरक मतहरूलाई आउँदो महाधिवेशनसमा सम्बोधन गरिने बताएका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज