Advertisement

तरकारी बिक्री गरेर जम्मा गरेको खुत्रुके कृषि ज्ञानकेन्द्रमा फुटाईयाे

Advertisement


बझाङ : बझाङ जिल्लाकाे कृषि ज्ञानकेन्द्रमा तरकारी बिक्री गरेर जम्मा गरेको खुत्रुके फुटाएकाे छ ।

जिल्लाकाे दुर्गाथली गाउँपालीका वडा नम्बर ५ सैन गाउँकी मायादेवी जप्रेलले आफुले तरकारी बेचेर खुत्रुकेमा जम्मा गरेको पैशा ज्ञान केन्द्रकाे कार्यालयमा फुटाईएकाे हाे ।

यहीँ जेठ देखि विभिन्न ठाउँमा तरकारी बेच्दै घर गएर खुत्रुकेमा जम्मा गर्ने गरेकाे जप्रेलले बताए । जेठ असाढ साउन भदाै ४ महिनामा उनले आफ्नाे गरेको मेहनत सबैलाई देखाउन जिल्ला ज्ञानकेन्द्रमा ल्याएर हाकिम टेक बहादुर बिष्टकाे अगाडि फुटाएकाे उनको भनाइ छ ।

घरमै खुत्रुके फुटाउदा आफैलाई मात्र थाहा हुने भएकोले सबैलाई तरकारीमा आक्रषण गर्न र तरकारी ब्यावसायले अरुलाई पनि थप उर्जा थप्न सहयाेग पुग्ने कृषि ज्ञानकेन्द्रका प्रमुख बिष्टले बताए । कार्यालय प्रमुख बिष्टले भने एक जना बझाङ कि महिलाले तरकारी बाट यति राम्रो आम्दानी गरेको देख्न पाउँदा अत्यन्तै खुसी भएको छु । हामीले पनि उहाँलाई सहयाेग गरेका छाै । यसले जिल्लामा थप उर्जा थपेको छ । उहाँकाे हाैसलाका लागि हामी निरन्तर साथमा हुने छाै ।

सैन गाउँकी मायाले ४ महिनामा यति राम्रो १ लाख २७ हजार ७ सय ७० आम्दानी गर्न सफल भएको छन । उनले आज ज्ञान केन्द्रकाे कार्यालयमै आफ्नाे कमाई देखाउन सफल हुनु भएको छन । सबैलाई तरकारी ब्यावसायमा लाग्न अनुराेध गर्नु भएको छ । उहाँकाे दुई नाली जग्गामा पहिला २ कट्टा मकै फल्थे तरकारी लगाउदा यत्राे आम्दानी भएको जप्रेलकाे भनाइ छ । मायादेवी जप्रेल विगत ४ बर्ष देखि तरकारी खेति गर्दै आउनु भएको छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज