Advertisement

व्याग्स अफ होपले धनगढी नगरबासीका समस्या पहिचान गर्दै

Advertisement

धनगढी- धनगढीका १९ वडामा वसोवास गर्दै आएका नागरिकको समस्याका विषयमा चासो राख्न थालिएको छ ।

ब्याग्स अफहोप का युवाले समस्याका विषयमा चासो राख्न थालेका हुन । ब्याग्स अफहोपका युवाले धनगढीको १९ वडाका ८५ टोलमा पुगेर स्थाानीय सँग प्रत्यक्ष भेटघाट गरी समस्याको बिषयमा चासो राख्नुका साथै सो को पहिचान गरी संकलन पनि गएिको ब्याग्स अफहोपका अध्यक्ष नितिश जोशीले जानकारी दिए ।

केही कारण पुग्न नसकेका टोलहरुबाट समस्या संकलन गर्न थप ७ दिनको समय दिएको उनले वताए ।
ब्याग्स अफहोपका कार्यक्रम संयोजक दिपेश बोहोराको ९८६२५२५९७५ र अध्यक्ष जोशीको ९८२४६२१४८८ मोवाईल नम्बरको वाट्सअप मार्फत स्थानीयले आफ्नो गाउँ तथा टोलको समस्या संकलन गराउन सक्ने उनले वताए ।

नगरबासीले टिपोट गराउँदा वडा तथा टोलको नाम र समस्याबारे प्रष्ट लेख्नुपर्ने अध्यक्ष जोशीले भनाई छ ।
ब्याग्स अफहोपले धनगढी उपमहानगर क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याको पहिचानगर्दै डिकोडिङ धनगढीज सरोज नामक किताब प्रकाशन गर्ने पनि जनाएको छ ।

सो कितावले सरोकारवाला सम्वन्धीत निकायलाई समस्या समाधान गर्न दबाब सिर्जना गर्न सक्ने जोशीको भनाई छ ।
किताब प्रकाशित पछी औपचारिक कार्यक्रम आयोजना गर्ने र सो किताव नगर प्रमुख, प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री सहित जिम्मेवारी निकायलाई हस्तान्तरण गरिने उनले वताए ।

ब्याग्स अफहोपले यसअघी काठमांडौँका क्याम्पसहरुमा अध्ययनगदै आएका विद्यार्थी सांसद मन्त्रीहरु संग पनि अन्तरसंवाद गरिसकेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज