Advertisement

बझाङको वित्थडचिरमा स्वास्थ्य शिविरबाट ३४९ जनाकाे उपचार

Advertisement

बझाङ जिल्लाकाे बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन भएको हाे ।

स्थानीय सरकार घरघरमा स्वास्थ्य सेवाको पहुच जनजनमा भन्ने मुल उदश्यका साथ जनता सँग वडा अध्यक्ष कार्यक्रम मार्फत विशेषज्ञ चिकित्सक द्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरि सम्पन्न भएको हाे ।

जनता संग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत बित्थडचिर गाउँपालिका ९ काे सुनकुडा स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक द्वारा सनिवार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको वडा अध्यक्षले बताउनु भयाे ।

शिविर स्वास्थ्य सँस्थामा यहीँ असाढ १५ गते सनिवार बिहान ७ बजे देखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको शिविरमा स्त्री तथा पस्तुति रोग सम्बन्धि सेवा, जनरल मेडिसिन (फिजिसियन) सेवा ,आँखा दृष्टि सम्बन्धि सेवा प्रदान गरिएको थियाे ।

शिविर बाट जम्मा ३४९ जना जनाले सेवा लिएका छन भने,महिलामा २७१ पुरुष ७८ जना रहेका छन । रोगको विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले सुनकुडा स्वास्थ्य चौकीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरिएको थियाे ।

बित्थडचिर गाउँपालिका वडा नम्बर ‌९ को आयोजना र नोभा हस्पिटल प्रा.ली धनगढी र सुदृष्टि आखा केन्द्र धनगढीको प्राबिधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हाे । वडामा विशेषज्ञ डाक्टरको अभावमा कयौं रोगका बिरामीहरु उपचार गर्न धनगढी काठमाडौं जानु पर्ने बाध्यता छ ।

शिबिरमा स्त्री तथा प्रसुति रोग बिशेषज्ञ सेवा,जनरल फिजिसीयन,दन्त सेवा, दृष्टि विशेषज्ञ सेवा राखिएको थियो
वडबासी सबै नागरिकको स्थास्थ्य परिक्षण र बिभिन्न रोग लागेर अनेत्र गएर चेक जाँच गर्न नपाएका नागरीकहरुको उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिबिर राखिएको वडा अध्यक्ष जोशीले बताउनु भयाे ।

यही सेवा लिन धनगढी काठमाडौंसम्म पुग्नु पर्ने बाध्यतामा रहेकाले अहिले सुनकुडा स्वास्थ्य चैकीमा बिशेषज्ञ डाक्टरहरु सँग चेकजाँच गराउन पाउदा बिरामीहरु खुसि भएका थिए ।

‌शिविरमा निःशुल्क औषधी वितरण गरिएको हाे । सुगर जाँच, बि पी चेकजाँच , आँखा चेकजाँच,पाठेघरको मुखको चेकजाँच,दन्त सेवा ,वाथ रोग, ग्यास्टिक,नशा हाडजोर्नी तथा नशा रोग,नाक कान घाँटी चेकजाँच लगायत सेवा प्रदान गरिएको हो । कार्यक्रम समापनमा वा अध्यक्ष जाेशीकाे अध्यक्षतामा प्रमुख उपाध्यक्ष लक्ष्मी मल्ल
विशिष्ट अतिथी दिनेश बहादुर अधिकार वडा नं ७
कलक बहादुर बोहरा वडा नम्बर ४ का अध्यक्ष रहेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज