Advertisement

बझाङको दुर्गाथलीमा रष्टिक स्टाेरकाे अनुगमन

Advertisement

बझाङको दुर्गाथलिमा रष्टिक स्टाेरकाे अनुगमन गरिएको छ ।

जिल्लाकाे दुर्गाथली गाउँपालीकामा रष्टिक स्टाेरकाे अनुगमन गरिएको हाे । बझाङ जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनाकाे आर्थिक सहयाेगमा निर्माण भएको स्टाेरकाे अनुगमन गरिएको हाे ।

स्थानीयतह दुर्गाथली गाउँपालीका वडा नम्बर ५ काे जार्फीगाउँमा निर्माण भएको रष्टिककाे प्रधानमन्त्री कृषि परियाेजना बझाङ प्रमुख चरित्रराय यादवकाे अध्यक्षतामा दुर्गाथली गाउँपालीका अध्यक्ष दिलबहादुर थापा तुफान प्रमुख अतिथि रहनुभएकाे थियाे भने विशिष्ट अतिथि वडा नम्बर ५ का अध्यक्ष वकिल जप्रेल सहित स्थानीयहरुकाे उपस्थिति रहेको थियाे ।

निर्माण भएको रष्टिक स्टाेरकाे कुल लागत १४ लाख रहेकाे थियाे भने २ लाख २६ हजार १ सय ९६ रुपैयाँ जनसमुदायको सर्वदान रहेको थियाे । अनुदान भने १२ लाख रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनाले एक कार्यक्रम गर्दै विभिन्न विषयमा छलफल गरेको छ । कार्यक्रमका प्रमुख अतिथि दिलबहादुर थापाले भने,विभिन्न सघँ सस्था र यस प्रकारका कार्यक्रम अझै स्थानीय सरकारमा आउनु पर्ने बताउनु भयाे ।

थापाले भन्नू भयाे,रष्टिक स्टाेर बनाएपछि याँहाकाे आलुले केही सहयाेग पाउने र कृषकले आफ्नो साहसलाई पुर्णता दिएको जस्तै महसुस भएको बताउनु भयाे थप स्थानीय सरकारले कृषिमा ढुवानी पनि दिएको बताउनु भयाे । साथै वडा नम्बर ५ जार्फीमा विजुली सडक सहित खानेपानी निर्माणकाे क्रममा रहेको र स्थानीय सरकार जहिल्यै जनताको घरघरमा भएको महसुस गर्न आग्रह गर्नु भयाे ।

कार्यक्रममा स्वागत मन्तव्य प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना बझाङका लेखापालले राख्नु भएको थियाे भने कार्यक्रम सञ्चालन त्यसै कार्यालयका कर्मचारी कुम्भराज राेकायाले गर्नु भएको हाे । परियाेजनाले जिल्लामा विभिन्न विकास निर्माण सहित कृषकलाई राहतको महसुस गराउदै आएको कुम्भराज राेकायाले बताउनु भयाे । यसरी रष्टिक स्टाेर निर्माण भएको भन्दै स्थानीय र स्थानीय कृषकमा खुसि छाएको परियाेजना निर्माण अध्यक्ष मायादेवि जप्रेलले बताउनु भयाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज