सुरो नेपाल भन्न बित्तिकै कृषक को सहयात्री भनेर बुजिन्छ । यो सस्था बिगत पाच बर्ष भरी नेपाल को विभिन्न छेत्र मा काम गर्दै आएको छ ।
सस्थाले विशेष गरि कृषि, शिक्षा , खानेपानी तर्फ काम गर्ने गर्छ । यो सस्था कृषक को लागि बर्दान बनेको छ । यो सस्था ले हाल सम्म हजारौं कृषक लाई उन्लाइ उपयोगि जरुरत सामाग्री बितरण गर्दै आएको यश सस्थाकी सस्थाक अध्यक्ष सुसिला खड्का बताउछन । उन्ले अहिले सन्म १०० भन्दा २५% कृषक र ७५ % सस्थाको साझेदारीमा चम्पा ट्याक्टर देखि पानी मोटर बितरण गरेको छ भने कयौ लाई जरुरत अनुसार को रकम सम्म हस्तान्तरण गरेको छ ।
उक्त सस्थाले अहिले सम्म चार वटा स्कुल मा खानेपानी का धारा देखि बाल सम्म जडान गरि दिएको छ भने असाय अशक्त बेसहारा हरुलाइ पनि समय समय मा राहत बितरण गरेको छ ।
सो सस्थाले कृषक हरुलाइ बडि जोर गरेको छ । सस्था मा त्यसै गरि उपाध्यक्ष मा सुबिना बुढाऐर रहेकिछन भने सचिब मा रोहित अर्याल छन रचना खड्का कोषाध्यक्ष र सदस्य मा आकृती रावल रहेकी छन । सो सस्थाले कृषक हरुलाइ मल देखि जल सम्म को सयोग गर्दै आएको छ । कृषक समृद्ध भए मात्र देश समृद्ध हुन्छ भन्ने उक्त सस्थाकोनारा रहेको छ ।




