Advertisement

सरकारले CMA को माग सम्बोधन नगरे अदालत जाने चेतावनी

Advertisement

नेपाल सी.एम.ए.सङ्घले उठाएका माग सरकारले सम्बोधन नगरे अदालत जाने चेतावनी दिएको छ ।

उनीहरूले स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पुर्‍याइरहेका सी.एम.ए.ले उठाएका माग सरकारले सम्बोधन गर्नेतर्फ चासो नदेखाएको गुनासो गरेका छन् ।

नेपाल सी.एम.ए. सङ्घ जिल्ला कार्यसमिति बझाङ को तेस्रो जिल्ला कार्यसमेतिको बैठक मा उनीहरूले औषधि बिक्रीवितरण गर्न पाउनुपर्ने माग गरेका हुन् । सरकारी स्वास्थ्य संस्थामा बिहान देखि बेलुकी सम्म एउटा स्वास्थ्यकर्मी (CMA) को भरमा कुष्ठ रोग,क्षयरोग लगायत सबै किसिमको औषधि वितरण गर्न पाउने तर त्यहीँ स्वास्थ्यकर्मी ले निजी क्लिनिकबाट औषधि वितरण गर्न नपाउनु दुःखद भएको जिल्ला अध्यक्ष कृष्ण बहादुर गुर्धामीले बताउनु भएको छ ।

बझाङमा दर्ता फार्मेसी पसल १ मात्रै बुंगल फार्मेसी रहेको र बाँकी सबै ले राज्यको घरीघरी दबाब ले डर ले कानुन बिपरित अरुको डकुमेन्ट किनेर ,भाडामा झुन्डिएर बस्नुपर्ने बाध्यता दिलाएको मा घोर आपत्ति जनाए का छन ।उनिहरुले त्यो डकुमेन्ट झुन्डिएर राखेमा सरकारले कसरी चित्त बुझाएको छ किन यस्तो गरायो ,धेरै जस्तो ठाउँमा स्वास्थ्यकर्मी तथा प्रिप्केशन बिना आफैंले चेकजाँच गरि अौषधि बितरण किन गर्न छुट दिएको अपराध हो होइन छुट्टाउनु पर्दैन भन्ने प्रश्न समेत गरि सरकारलाई ध्यानाकर्षण गराएका छन।

बिकास उन्नमुख देशमा ४ जना स्वास्थ्यकर्मी ले गर्नुपर्ने १ जनाले धाएको जनशक्ति कम भएको देशमा कानुन बलियो बनाएर हुन्छ कि जनभावना अनुसारको कानु बनाएर हुन्छ ।यो देशमा आन्दोलन हुनुको मुख्य कारण नै यहीँ हो भन्ने ठोकुवा गरेकाछन । आफ्नो स्वार्थमा कानुन बनाउने तर सोझा गरिब दिनदुखि जनताको मा लागू गरेर कसरी सुख मिल्छ प्रश्न गरे का छन ।देश,परिस्थिति ,आर्थिक अवस्था ,कुन लयमा छ त्यहीँ अनुसार कानुन बनाएको भए यो देशमा मजदुर देखि व्यवसायी ,कृषि ,कर्मचारीले आन्दोलन गर्नुपर्ने ठाउँ नै छैन ।देशको ८० प्रतिशत स्वास्थ्य सेवा सि.एम.ए.ले धानेको भन्दै उनले भने, ‘देशमा महामारी फैलिँदा सि.एम.ए. अग्रपंक्तिमा रहेर काम गर्दै आएको हो, तर जिम्मेवारी खोस्न खोजिएको छ ।’

त्यसै अब हामी ले हाम्रो अधिकार माग सम्बोधन गर्न आन्दोलन र अदालती प्रक्रियालाई सँगसँगै लैजानु को विकल्प नरहेको बताएका छन । मर्यादा भित्र रहेर बैधानिक तरिकाले क्लिनिक सञ्चालन गर्न पाउनुपर्ने हाम्रो माग रहेको अध्यक्ष गुर्धामी ले बताएका छन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज