Advertisement

ढकारी गाउँपालिका को गाउँ सभाको १३ औ अधिबेशन सम्पन्न

Advertisement

अछाम जिल्ला को ढकारी गाउँपालिकाको गाउँ सभाको १३ औ अधिबेशन सफलतापुर्ब सम्पन्न भएको छ । गाउँपालिका को आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम पनि प्रस्तुत गरेको छ । ” स्वास्थ्य , शिक्षा , कृषि र पुर्वाधार  , ढकारी का बलिया आधार ” भन्ने मुल नारा लाई   स्थापित गर्ने कुरा यस बर्ष को नीति तथा कार्यक्रम ले प्रष्ट गरेको गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद ले कार्यक्रम मा बोलेका छन । 

नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा अनुरुप गाउँपालिका को सन्तुलित समन्यायिक र समाबेशी विकास गरि उच्च आर्थिक वृद्धिदर हासिल गर्ने र गरिबी निवारण गर्ने लक्षका साथ ढकारी गाउँपालिकाले लिएको ” स्वास्थ्य , शिक्षा , कृषि र पुर्वाधार  , ढकारी का बलिया आधार ” को नारालाई साकार पार्न वर्तमान अर्थतन्त्रको संकट र अनियन्त्रित महङ्गीबाट नागरिक लाई सुरक्षित र सिथिल अर्थतन्त्र लाई गतिशील बनाउन प्रस्तुत नीति तथा कार्यक्रमले निम्न कार्यक्रमलाई प्राथमिकता दिने नीति लिइएको छ । 

१. सामाजिक बिकास सम्बन्धि नीति 

क ) स्वास्थ :- ढकारी गाउँपालिकाले गाउँपालिकाका हरेक नागरिक लाई नि:शुल्क आधारभुत तथा आकस्मिक स्वास्थ सेवा प्रबाह भएको सुनिश्चित गरिनुका साथै उपचारात्मक सेवालाई ब्यवस्थित र प्रभावकारी बनाउदै रक्षात्मक र प्रवर्धनात्मक सेवाहरु क्रमिक रुपमा बिस्तार गरि प्रभावकारी रुपमा बस्ती र घरधुरी सम्म पहुच सुनिस्चित गर्ने । 

ख ) शिक्षा युवा तथा खेलकुद  :-

ग )  लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि नीति 

घ ) सामाजिक सुरक्षा र पञ्जिकरण 

२. आर्थिक विकास सम्बन्धि नीति 

क ) कृषि तथा पशुपन्छी 

ख ) सहकारी सम्बन्धि नीति 

ग) लघु उद्यम विकास सम्बन्धि 

३. सुशासन सार्वजनिक सेवा तथा क्षमता विकास सम्बन्धि नीति 

४. वन,वातावरण ,जलवायु , बिपत ब्यवस्थापन सम्बन्धि नीति 

५.भौतिक पुर्वाधार सम्बन्धि नीति 

६. राजस्व तथा आन्तरिक श्रोत परिचालन नीति 

७. रोजगार सम्बन्धि नीति 

८.भुमी ब्यवस्थापन सम्बन्धि नीति 

समग्र गाउँपालिका को प्रबर्द्धन त विकास का निम्ति यस आर्थिक वर्ष को निति तथा कार्यक्रम ल्याइएको अध्यक्ष साउद ले कामना टूडे लाई जानकारी गराएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज