Advertisement

सामुदायिक मनाेसामाजिक कार्यकर्ता तालिम सञ्चालन

Advertisement

बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकामा रहेको झाेतामा सामुदायिक मनाेसामाजिक कार्यकर्ता तालिम सञ्चालन भएको छ ।

आज एक कार्यक्रमका विच जिल्लाकाे झाेतामा रहेको एक हाेटेलमा कार्यक्रम सञ्चालन भएको हाे । दस दिन सम्म सञ्चालन हुने तालिमको उद्घघाटन सर्तमा दलित सहयाेग समाजका अध्यक्ष माेहनलाल विक काे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्राेग्राम म्यानेजर युएमएनका माधुरी शर्मा विशिष्ट अतिथिमा प्रशिक्षक विनोद पाैडेल अतिथिमा सहायक प्रशिक्षक लगायत महिला सेफहाउस बझाङ बुङगल नगरपालिका स्वास्थ्य सँयाेजक समान व्यावहार परियाेजनाका सम्पुर्ण कर्मचारीहरुकाे उपस्थिति रहेको थियाे ।

झाेतामा सञ्चालन भएको कार्यक्रम आज बाट सुरु भएको छ । १० दिने तालिममा विभिन्न कर्मचारीहरुलाई दिईने मानसिक स्वास्थ्य परियाेजना सँयाेजक बिस्ना बमले बताउनु भयाे । विभिन्न मानसिक समस्या भएका मानिसहरुलाई कसरी काउन्सिलिङ गर्न सकिन्छ । हाम्रो समाजमा भएका यस्तो किसिमका जनसमुदायको उपचार कसरी गर्नु थाहा कसरी पाउने भन्ने विषयमा तालिम सञ्चालन भएको समान व्यावहार परियाेजनाका भिम रसाइलीले बताउनु भयाे ।

दलित सहयाेग समाजकाे आयाेजनामा युएमएन बझाङकाे आर्थिक सहयाेगका तालिम सञ्चालन भएको छ । यस तालिमले समुदायमा रहेका फरक क्षमता भएका मानिसलाई र मनाेसामाजीक परामर्शदाताहरुले यस्ता मानिसलाई सघाउने स्राेतकाे भनाइ छ । समुदायमा दलित सहयाेग समाज र यु.एम .एन बझाङले राम्रो भुमिका खेल्दै आएकाे पाईन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज