धनगढी । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलाली र नवजीवन अस्पताल धनगढीबीच उपचारमा विशेष छुट दिनेगरि सम्झौता भएको छ ।


शनिबार महासंघका अध्यक्ष जयकला रावल र अस्पतालका अध्यक्ष यज्ञराज ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।सम्झौता अनुसार महाँसघ को सिफारिसका आधारमा उपचारमा सहुलियत र छुट दिने सहमति भएको छ ।
अब नवजीवन अस्पतालले महाँसघ को सिफारिसमा ४ देखि २० प्रतिशतसम्म छुट पाइनेछ ।
हेर्नुस् सम्झौता



