Advertisement

प्रदेश प्रहरीमा याेग शिविर सञ्चालन

Advertisement


धनगढी : प्रदेश प्रहरी कार्यालयमा याेग शिविर सञ्चालन भएको छ ।

सेवा नै धर्म हाे भन्ने मुल नाराका साथ आज प्रदेश प्रहरी कार्यालय धनगढीमा याेग शिविर सञ्चालन भएको हाे । सुदुरपश्चिम प्रदेशकाे प्रदेश प्रहरी कार्यालयमा रहेको सभाहलमा सबै प्रहरीहरुलाई स्वास्थ्यका लागि याेग शिविर सञ्चालन गरिएकाे नेपाल प्रहरी श्रीमती सँघ सुदुरपश्चिमले जनाएको छ ।

आज सञ्चालन भएको कार्यक्रममा पतञ्जली याेगका केन्द्रीय प्रभारी लवदेव मिश्र ब्रमाकुमारी र सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा डिआईजी रविन्द्र केशीले दिप प्रजलन बाट उद्घघाटन गर्नु भएको थियाे । प्रदेश प्रहरीकाे सभाहलमा याेग शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जाेशी सुदुरपश्चिम प्रदेशका एसएसपी दिल्लीराज बिष्ट लगायत सम्पुर्ण प्रहरी युनिट उपस्थिति रहेकाे थियाे ।

शिविरमा याेग सम्वन्धि सहायक प्रमुख जिल्ला अधिकारी र केन्द्रीय लवदेव ब्रमाकुमारीले बताउनु भएको थियाे भने मेरिटेसन सम्वन्धि सुदुरपश्चिम प्रदेश प्रमुख राजु सुदुरपश्चिम प्रदेश प्रमुखले सिकाउनु भएको हाे । कार्यक्रमले प्रहरीमा थप उर्जा थपिनुकाे साथै तालिममा सधैं सबै समय काम लाग्ने स्राेतकाे भनाइ छ । प्रदेशमा सञ्चालन भएको याेग शिविरकाे कार्यक्रम सञ्चालन ईन्सपेक्टर सरस्वती अधिकारीले गर्नु भएको थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज