
धनगढी – कैलाली बहुमुखी क्याम्पसमा अनशनरत विद्यार्थी र क्याम्पस प्रशासन बीच सहमती भएको छ ।
संघर्ष समिति र क्याम्पस प्रशासन बीच विद्यार्थीले भोग्दै आएका विभिन्न समस्याहरूका सन्दर्भमा वार्ता गरी आज सहमती भएको हो ।
क्याम्पस प्रशासनमा भएको सहमतिसँगै रिले अनशन कार्यक्रम स्थगन गरेको अनशनको नेतृत्व गरेका विद्यार्थी तेजजङ् मल्लले बताए ।
यस्तो छ ८ बुँदे सहमती पत्र


