Advertisement

धनगढीको साइनो एजुकेसनले मनायो प्रथम वार्षिकोत्सव 

Advertisement

धनगढी – धनगढी-१, टीसीएन चोकमा रहको साइनो एजुकेसनले प्रथम वार्षिकोत्सव मनाएको छ ।

गत साल फागुन ६ गते सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा शिक्षाविद् प्रा. डा. हेमराज पन्तद्वारा उद्घाटन भएको साइनोले आज आइतबार आफ्नो प्रथम वार्षिकोत्सव मनाएको हो ।

आज धनगढीका विभिन्न क्षेत्रका शिक्षा प्रेमी व्यक्तिहरुको उपस्तिथिमा एजुकेसनमा अध्ययनरत विद्यार्थीहरुको नृत्य, गीत, गजल लगायतका प्रतिभा प्रदर्शन गरि वार्षिकोत्सव मनाएको छ ।

त्यस्तै साइनोमा अध्यापन गराइरहेका शिक्षकलाई मायाको चिनो, सम्मान पत्र प्रदान गरिएको छ भने साइनोमा अध्ययनरत देव साउँद साइनो अफ द इयर घोषणा भएका छन् । 

यस्तै साइनोले वसन्तराज जोशी, आकृति गौडेल, विनोद सुनारलाई ट्यालेन्ट अफ द इयर घोषणा गरेको छ । 

उक्त समारोहमा सुदूपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख योगरज गौतम, दिनेश ग्रुपका अध्यक्ष श्याम हमाल, व्यवसायी ठक्कर बम र सनराइज टेलिभिजनका सञ्चालक उत्तम थापा लगायतका शिक्षा प्रेमी व्यक्तिको उपस्थिति रहेकोे थियो ।

धनगढीमा साइनो एजुकेसनले शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेको सुदूपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख योगरज गौतमले बताए । 

आजको युग सुहाउँदो व्यवहारिक शिक्षा दिइरहेको साइनो एजुकेसनबाट अन्य संस्थाले पनि सिक्न जरुरी रहेको क्याम्पस प्रमुख गौतमले बताएका छन् ।

साइनो एजुकेसनले सम्पूर्ण शिक्षा प्रेमी अग्रज व्यक्तिको सरसल्लाह लिएर विद्यार्थीहरुलाई सक्षम र उज्ज्वल भबिस्य निर्माण गर्न लागिपरेको साइनो एजुकेसनका सञ्चालक सञ्चालक रोहित चन्दले बताएका छन् ।

त्यस्तै वार्षिकोत्सव समारोहमा साइनो एजुकेसनमा माघ २८ गतेदेखि फागुन ५ गतेसम्म कुनै पनि कोर्षमा भर्ना हुने विद्यार्थीहरुलाई गोलापर्थाद्धारा आज विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको छ । 

यस्ता छन् साइनोले प्रदान गरेका उपहारहरु

– १ जना विजेतालाई Android मोबाइल फोन,

– ३ जना विजेतालाई चिकेन स्टेशनमा ब्रेकफास्टको अवसर,

– ३ जना विजेतालाई रुवस होटलमा Lunch को अवसर,

– ३ जना विजेतालाई महाविर पुन को जीवनी,

– ५ जना विजेतालाई STS CINEMA को निःशुल्क टिकट,

– ५ जना विजेतालाई गोठालोमा निःशुल्क कफी र

– १ जना विजेतालाई भाषा कक्षामा १००% छात्रवृती ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज