
काठमाडौं – काठमाडौंमा रहेको दिया एजुकेसनले सरस्वती पूजाको अवसरमा कोरीयन भाषा पढ्न चाहनेलाई विभिन्न अफर ल्याएको छ ।
काठमाडौंको कृतिपुर, नगाउँमा रहेको दिया एजुकेसनले आउने फागुन २ गते मनाइँने सरस्वती पूजाको अवसरमा उक्त अवसर ल्याएको हो ।
यस्ता छन् एजुकेसनका अफरहरु
– कोरियन भाषाको ‘Full Course’ मा ३० प्रतिशत छुट,
– ‘Pain Killer'(Grammar Book) मा ५० प्रतिशत छुट र
– नयाँ कमान्डो कक्षामा १५ प्रतिशत छुट ।
त्यस्तै एजुकेसनमा नयाँ जिरो लेभल कक्षा बिहान ६ बजेबाट र नयाँ कमान्डो कक्षा माघ २७ गते सांझ ४ बजेदेखि हुनेभएको छ ।
माघ २६ गतेदेखि सुरु भएका उक्त अफरहरु फागुन २ गतेसम्म रहने दिया एजुकेसनमा कार्यरत भाष्कर भट्टले बताएका छन् ।
उनले भने, “दिया एजुकेसनमा अनुभवी एवम् दक्ष लेखक तथा प्रशिक्षक बिबेक भट्टद्वारा अध्यापन हुँदै आएको छ ।”


