Advertisement

धनगढीमा जारी विद्यालय स्तरीय फुटबलको सेमिफाइनल समिकरण पुरा

Advertisement

धनगढी – धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिताको सेमि फाइनल समिकरण पुरा भएको छ । 

बुधबार क्वाटर फाइनलका ४ खेल सकिए संगै ‘सिसिएस प्लस टु’ कप फुटवलको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको हो । 

सेमि फाइनल पुग्नेमा सिसिएस प्लस टु’ बी, त्रिनगर माध्यमिक बिद्यालय, होलिल्याण्ड इङ्लिस स्कुल अत्तरिया र एलायन्स इन्टरनेश्नल स्कुल धनगढी रहेका छन् । 

धनगढी रगंशालामा सम्पन्न ४ क्वाटर फाइनल अन्तरर्गतका खेलबाट सो टिम सेमि फाइनल प्रवेश गरेका हुन् । सेमि फाइनल चरण अन्तर्गत आज भएको पहिलो खेल अन्तर्गत सिसिएस प्लस टु’ बी ले धनगढीको वेस्टर्न क्रिस्टल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनलको यात्रा तय गरेको छ । 

वेस्टर्न क्रिस्टल एकेडेमी भने क्वाटर फाइनल बाटै बाहिरिएको छ । आजै भएको दोश्रो खेलमा त्रिनगर माध्यमिक बिद्यालयले अत्तरियाको लोटस आई बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनल यात्रा तय गरेको छ । यस संर्ग ला्टस आई प्रतियोगिताबाट बाहिरिएको छ ।

आजै भएको तेश्रो खेल अन्तर्गत होलिल्याण्ड बोर्डिङ स्कुलले धनगढी नमुना माध्यमिक बिद्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनल यात्रा तय गरेको छ । 

होलिल्याण्डको सेमि फाइनल यात्रा संगै धनगढी नमुना माध्यमिक बिद्यालय क्वाटर फाइनलबाट बाहिरिएको छ । आजै सम्पन्न अन्तिम चौथो खेलमा धनगढीको एलायन्स इन्टरनेश्नल स्कुलले धनगढीकै सरस्वती माध्यमिक बिद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै आफ्नो सेमि फाइनल यात्रा तर गरेको छ । आजको खेलमा पराजित भए संगै सरस्वती माबीको सेमि फाइनल यात्रा रोकिएको हो ।

सेमि फाइनल चरणका २ खेल १८ गते बिहिबार हुने छन् । १६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए । प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
जेनजी अभियन्ताबाट रास्वपाको प्रदेश नेतृत्वसम्म : नितेश जोशीको प्रभावशाली उदय

जेनजी अभियन्ताबाट रास्वपाको प्रदेश नेतृत्वसम्म : नितेश जोशीको प्रभावशाली उदय

  धनगढी । युवापुस्तामाझ ‘जेनजी अभियन्ता’का रूपमा परिचित नितेश जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्र...
लाइन्स क्लब अफ धनगढी आरम्भको अध्यक्षमा आयान नविन धामी चयन

लाइन्स क्लब अफ धनगढी आरम्भको अध्यक्षमा आयान नविन धामी चयन

धनगढी । लाइन्स क्लब अफ धनगढी आरम्भको वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। आइतबार धनगढीस्थित लोटस क्...
रास्वपाको सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा हेमराज जोशीलाई अघि सार्ने माग

रास्वपाको सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा हेमराज जोशीलाई अघि सार्ने माग

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश सहमहामन्त्री पदमा सामाजिक अभियन्ता हेमराज जोशीलाई नेतृत्वमा ल्या...
रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश अधिवेशनमा गणेश बहादुर बोहराले सह–महामन्त्री पदमा पुनः उम्मेदवारी घो...
च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज