Advertisement

साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङद्वारा क्यान्सर पिडितलाइ आर्थिक सहयोग

Advertisement

बझाङको साइपाल गाउँपालिकाकि उपाध्यक्ष डोल्मा तामाङले खुट्टाको क्यान्सरबाट पिडित गोरख बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको सुर्मा गाउँपालिका ४ थकुन्नाडा घर भएर सेती प्रादेशिक अस्पताल धनगढीमा करीब ५ महिनादेखि उपचार गराइरहनु भएका बोहोराको आर्थिक अभावले उपचारमा समस्या भएपछि उपाध्यक्ष तामाङले नगद रु पाँच हजार पाँच सय सहयोग गर्नुभएको हो ।
उपाध्यक्ष तामाङले अरुलाई पनि सहयोग गर्न अपिल गर्नुभएको छ ।

उपचार गराईरहेका बोहरा अहिले सेती प्रादेशिक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा हुनुहुन्छ । उहाँको अहिलेभन्दा आठ वर्ष पहिले ढुंगा खसेर चोट लागेपछि बायाँ खुट्टाको दुई औँला र दायाँ खुट्टाको घुँडाभन्दा तलको आधा भाग नै काटेर फालिएको थियो । सुरुमा काठमाडौं, चितवन लगाएत देशका ठल्ठुुला अस्पतालहरुमा उपचार गराउदा गराउदै करिब १५ / २० लाख खर्च भइसकेको हुनाले अहिले उपचारमा समस्या भएको हो ।

उपचारको लागि भएभरको सम्पती बेचिसकेका बोहोराको हेरचाहका लागि १० वर्षिय छोरा साथमा हुनुहुन्छ । बुवालाई सञ्चो भएपछि पढाइ सुरु गर्ने सोचमा रहेका बालक अहिले बुवाको अवस्था नाजुक बन्दै गएपछि निकै समस्यामा परेका छन् ।

उनले बुवाको उपचारका लागि धेरै पैसा लाग्ने तर आफुहरुलाई खानबस्न समेत समस्या भैरहेकाले सहयोगको लागि अपिल गरेका हुन् । अहिले देश विदेशबाट आर्थिक संकलन कार्य भैरहेको छ ।
पिडितलाई आर्थिक सहयोगको गर्नका लागि
Ac name- Kamana television pvt ltd
ac no. – 18801010010849
Bank name- global ime bank pvt ltd
Esewa ID – 9865747237

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज