Advertisement

एमाले युवा नेता ऐन महरद्धारा क्यान्सर पिडित बोहोराको उपचारका लागि आर्थिक सहयोग

Advertisement

नेकपा एमालेका युवा नेता ऐन महरले खुट्टाको क्यान्सरबाट पिडित गोरख बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको सुर्मा गाउँपालिका ४ थकुन्नाडा घर भएर सेती प्रादेशिक अस्पताल धनगढीमा करीब ५ महिनादेखि उपचार गराइरहनु भएका बोहोराको आर्थिक अभावले उपचारमा समस्या भएपछि नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज युवा नेता महरले नगद ५ हजार सहयोग गर्नुभएको हो ।

“हामिले आफ्नो तर्फबाट पिडितलाइ सानो भएपनी मलम लगाउने काम गरेका हौँ” महरले सहयोग गर्दै भन्नुभयो । नेता महरले अरुलाइ समेत सहयोग गर्न अपिल गर्नुभएको छ ।

उपचार गराईरहेका बोहरा अहिले सेती प्रादेशिक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा हुनुहुन्छ । उहाँको अहिलेभन्दा आठ वर्ष पहिले ढुंगा खसेर चोट लागेपछि बायाँ खुट्टाको दुई औँला र दायाँ खुट्टाको घुँडाभन्दा तलको आधा भाग नै काटेर फालिएको थियो । सुरुमा काठमाडौं, चितवन लगाएत देशका ठल्ठुुला अस्पतालहरुमा उपचार गराउदा गराउदै करिब १५ / २० लाख खर्च भइसकेको हुनाले अहिले उपचारमा समस्या भएको हो ।

उपचारको लागि भएभरको सम्पती बेचिसकेका बोहोराको हेरचाहका लागि १० वर्षिय छोरा साथमा हुनुहुन्छ । बुवालाई सञ्चो भएपछि पढाइ सुरु गर्ने सोचमा रहेका बालक अहिले बुवाको अवस्था नाजुक बन्दै गएपछि निकै समस्यामा परेका छन् ।

उनले बुवाको उपचारका लागि धेरै पैसा लाग्ने तर आफुहरुलाई खानबस्न समेत समस्या भैरहेकाले सहयोगको लागि अपिल गरेका हुन् । अहिले देश विदेशबाट आर्थिक संकलन कार्य भैरहेको छ ।
पिडितलाई आर्थिक सहयोगको गर्नका लागि
Ac name- Kamana television pvt ltd
ac no. – 18801010010849
Bank name- global ime bank pvt ltd
Esewa ID – 9865747237

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज