Advertisement

कैलालीमा अपराधको पहिलो तहका घट्ना बढे, दुई सय मुद्दा प्रहरीमा दर्ता

Advertisement

कैलालीमा अपराधको पहिलो तह मानिने सार्वजनिक अपराधका घटनामा वृद्धि भएको छ।

अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुने गरेको देखिएको छ। अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ। यस्ता अपराधको बेवास्ता गरी रोक्नतर्फ लागिएन भने गम्भीर प्रकृतिको घटना निम्तिने खतरा हुने प्रहरीको चेतावनी छ।

cp

प्रहरीको तथ्याङ्कले समेत सार्वजनिक अपराधका घटना बढी देखिनु गम्भीर प्रकृतिका अपराध बढाउन सक्ने सङ्केत हो। सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउनु नै सार्वजनिक अपराध भएको प्रहरीले जनाएको छ। पहिलो तहको अपराध हुने भएकाले यसमा उसलाई सुध्रनका लागि गरिने सजायको रुपमा मुद्दा अघि बढ्ने गरेको छ। कैलालीमा आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक अपराधका २५६ मुद्दा प्रहरीमा दर्ता भएका छन्।

यो संख्या आर्थिक वर्ष २०७८/७९ मा बढेर ३६४ मुद्दा प्रहरीमा दर्ता भएको पाइएको छ। त्यस्तै आर्थिक वर्ष २०७९/८० मा थप चास सय ८ सार्वजनिक अपराधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक छ। यो संख्या चालु आर्थिक वर्षको पौष तेस्रो सातासम्म दुई सय नाघेको छ।

प्रदेशमै सबैभन्दा बढी जनसंख्या भएको कैलालीमा तीन वर्षमा एक हजार दुई सय सार्वजनिक अपराधका घटना घटेको प्रहरी तथ्याङ्कले देखाएको छ। यस्ता घटनालाई कसैले पनि बेवास्ता नगरी प्रहरीलाई खबर गर्नुपर्ने प्रहरीको आग्रह छ। सार्वजनिक हित विपरीतका घटना सार्वजनिक अपराधभित्र पर्छ। गालीगलौजदेखि जिस्काएको, अभद्र व्यवहार गरेको, मापसे गरेर समाजमा होहल्ला गर्नेदेखि टोले गुण्डा, छिमेकी झै–झगडा, सामाजिक विकृति, हातपात सबै सार्वजनिक अपराधमा पर्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज