Advertisement

किताब बिक्री गर्न मेची-महाकाली यात्रा गर्दै महावीर पुन

Advertisement

धनगढी – महावीर पुनले मेची- महाकाली यात्रा गर्ने भएका छन् ।

आफ्नो जीवनीमा आधारित पुस्तक ‘महावीर पुनको जीवन कथा’ बिक्री गर्न पुन आफै मेची-महाकाली यात्रामा निक्लने भएका हुन् ।

पुनले सामाजिक सञ्जाल फेसबुकमा किताब बिक्री गर्न मध्यपहाडी लोकमार्ग र महेन्द्र राजमार्ग हुँदै यात्रा गर्ने बताएका छन् । पुनले बाटोमा र बाटोको वरिपरी पर्ने सहर बजारहरुमा किताब किन्न र बेच्न सहयोग गर्न चाहने ब्याक्तिहरुले ९८४१५९२३६१ मा सम्पर्क गर्न आग्रह गरेका छन् । उनले भ्रमण कहिलेबाट थाल्ने भन्ने तय नभएको तर चाडै भ्रमण सुरू गर्ने बताएका छन्।

पुनले सुरुमा काठमाडौदेखि पश्चिम लागेर मध्य पहाडी लोकमार्गमा पर्ने र लोक मार्गको  दायाँ-बायाँ पर्ने सहर बजारहरुमा किताब बेच्दै लोक मार्गको अन्तिम विन्दु बैतडीको जुलाघाटसम्म पुग्ने र त्यहाँ बाट महेन्द्रनगर जाने बताएका छन् । 

महेन्द्रनगरबाट महेन्द्र राजमार्ग हुँदै पूर्व तिर लागेर राजमार्गमा पर्ने र राजमार्गको दायाँ-बायाँ पर्ने सहर बजारहरुमा किताब बेच्दै पूर्वको काँकड़भित्ता  पुग्ने र त्यहाँ बाट उत्तर तिर लागेर इलाम हुँदै पाँचथर पुग्ने योजना रहेको बताएका छन्।

पुनले पाँचथरको फिदिमबाट मध्य पहाडी लोकमार्ग हुँदै पश्चिम तिर लाग्ने र लोक मार्गमा र लोक मार्गको  दायाँ-बायाँ पर्ने सहर बजारहरुमा किताब बेच्दै काभ्रे जिल्लाको बनेपामा पुगेर यात्रा टुङ्ग्याउने बताएका छन्।

पुनले किताब बेचेर आएको सम्पूर्ण पैसा बीरगंजको कृषि औजार कारखाना सञ्चालनमा खर्च गरिने बताएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
बझाङमा ५ दिनदेखि बेपत्ता सिंह मृत भेटिए

बझाङमा ५ दिनदेखि बेपत्ता सिंह मृत भेटिए

बझाङ -  बझाङमा चैत्र १९ गतेदेखि बेपत्ता भएका थलारा गाउँपालिका–५ तल्लो दुवालीका ५८ वर्षीय लालबहादुर सिंहको शव ५ दिनपछि सेती नदीमा ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज