Advertisement

धनगढीको फूलबारीस्थित आसरा सुधार केन्द्र सञ्चालन

Advertisement

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका –१४ फूलबारीस्थित डी गाउँमा आसरा सुधार केन्द्र सञ्चालनमा आएको छ । 

लागूऔषध दुर्व्यसनीहरुलाई राख्नका लागि आसरा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र धनगढी उपमहानगरपालिकाको संयुक्त सहकार्यमा तयार पारिएको सुधार केन्द्रको बुधबार एक समारोहबिच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उद्घाटन गरेका छन् । 

सुधार केन्द्रको सञ्चालनबाट लागूऔषधको लतमा फसेकाहरुलाई सामान्य जीवनमा फर्काउन सहयोग पुग्ने बताइएको छ । सुधार केन्द्रमा मनोविज्ञानका विज्ञ चिकित्सक समेत रहने जनाइएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गौरीगंगाको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

गौरीगंगाको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

बढैपुर - कैलालीको गौरीगंगा नगरपालिका ५ मा रहेको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। सोमबार गौरीगंग...
बझाङका उच्च लेकाली भेगमा हिमपात

बझाङका उच्च लेकाली भेगमा हिमपात

बझाङ-  जिल्लाका उच्च लेकाली भेगमा गएराति वर्षासँगै हिमपात भएको छ। गत माघ दोस्रो सातापछि पुनः हिमपात भएको हो। हिमपात जिल्लाका साइप...
बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका- २ कि महामती देवी ऐडीको भीरबाट लडेर मृत्युु भएको हो । ...
वर्षासँगैको हुरीले दुर्गाथलि-६ स्वास्थ्य केन्द्रको सोलार उडायो, सेवा प्रभावित हुने जोखिम

वर्षासँगैको हुरीले दुर्गाथलि-६ स्वास्थ्य केन्द्रको सोलार उडायो, सेवा प्रभावित हुने जोखिम

बझाङको दुर्गाथलि गाउँपालिका-६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा जडान गरिएको सोलार प्रणालीमा हावाहुरीले पूर्ण रूपमा क्षति पुर्...
जीर्ण भवनमा सञ्चालन भइरहेको भवानी माविको माननीय ऐन महरद्वारा अनुगमन

जीर्ण भवनमा सञ्चालन भइरहेको भवानी माविको माननीय ऐन महरद्वारा अनुगमन

बझाङ : बझाङ जिल्लाको थलारा गाउँपालिका ७ माडुकाट्नेमा रहेको भवानी माध्यमिक विद्यालयको अवस्था निकै दयनीय बनेको छ । केही वर्षअघि गएको...
अस्ट्रेलियाको एजवर्थमा ‘लेकाली स्ट्रीट फुड’ सञ्चालनमा

अस्ट्रेलियाको एजवर्थमा ‘लेकाली स्ट्रीट फुड’ सञ्चालनमा

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य अन्तर्गत एजवर्थमा नेपाली स्वादका परिकार उपलब्ध गराउने ‘लेकाली स्ट्रीट फुड’ रेस्टुरेन्ट सञ्चालन...
पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान नेपाल कोरियामैत्...
समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

काठमाण्डौ- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट गरेको छ । यसअनुसार राष्ट्रिय ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज