Advertisement

दार्चुलाको नौगाडमा राष्ट्रिय प्रसारण लाइनको पहुँच

Advertisement

कैलाली – दार्चुलाको नौगाडमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । 

नौगाड गाउँपालिकाको २ का विभिन्न बस्तीहरुमा ट्रान्समिटरसहित लाइन तान्ने काम सम्पन्न गरेपछि दल्लेख लगायतका अन्य बस्तीहरुमा राष्ट्रिय प्रसारणको पहुँच पुगेको हो ।

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले गाउँपालिकाको वडा नम्बर २ अन्तरर्गत पर्ने दल्लेख धार, बेडुपाल, टोलमा सोमवारदेखि प्रसारण लाइनको पहुँच पुगेको प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले जानकारी दिए । उक्त क्षेत्रका दुई बस्तीमा सोमवारबाट ट्रान्सफरमर चार्जगरी विद्युत सेवा सुचारु गरिएको उनले बताए ।

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका अनुसार दुई वस्तीका २५ घरधुरीमा मात्रै राट्रिय प्रसारण लाइनको पहुँच पुगेको जनाएको छ । बाँकी रहेका घरधुरीहरुमा समेत विद्युत विस्तारको काम निरन्तर रुपमा संञ्चालन हुने प्राधिकरणले जनाएको छ । यि दुई गाउँमा पहिले ग्रामीण लघुजलविद्युत आयोजना संञ्चालनमा रहेको थियो ।

सोमवारदेखि राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेपछि त्यहाँका स्थानीयहरु खुशी भएका छन्। जिल्लामा हाल सम्म १७ हजार घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको प्राधिकरण प्रमुख सापकोटाले बताए । बाकी रहेका घरधुरीहरुमा समेत विद्युतीकरण गर्ने तयारी भइरहेको उनले बताए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज