Advertisement

लघु चलचित्र प्रतियोगिता गर्दै साइनो एजुकेसन 

Advertisement

कैलाली – कैलालीको धनगढीमा रहेको साइनो एजुकेसनले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । 

साइनो एजुकेशनले एक सूचना जारी गर्दै विभिन्न पाँच विषयवस्तु मध्ये कुनै एक विषयमा ३ देखि ५ मिनेटसम्मको भिडियो बनाउन सकिने जनाइएको छ । 

वर्गीकरण गरिएका विषयवस्तु मध्य पहिलोमा कोरियन, जापनीज र अङ्ग्रेजी भाषा दोस्रोमा टिउसन कक्षा : एसइइ प्याकेज, प्लस टू र ब्याचलर  त्यस्तै तेस्रोमा कम्प्युटर, ब्रीज कोर्स, आइ. ई. एल. टि. एस. (IELTS), रहेका छन् ।

चौथोमा नेपाल आर्मी, ससस्त्र प्रहरी बल (APF), नेपाल पुलिसको लिखित परीक्षाको तयारी कक्षा, लोक सेवा आयोग, शिक्षक सेवा आयोग र पाँचौमा बैंकिङ तयारी कक्षाहरुमध्ये कुनै एक विषयमा लघु चलचित्र निर्माण गरी प्रतियोगितामा सहभागीता जनाउन सकिने जनाइएको छ । 

प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले भिडियो सभ्य, शिष्ट, शालीन भाषामा बनाउनु पर्ने, साइनो एजुकेसन बाहेक कुनै पनि संघ संस्थाको नाम उल्लेख नगरी कसैको आलोचना नगरी र आरोपप्रत्याोपबिना कुनै पनि कानून उल्लंघन नहुने गरी भिडियो बनाउनु पर्ने जनाइएको छ । 

पूर्व प्रकाशित कन्टेन्टभन्दा सृजनात्मक र मौलिक शैलीमा बनाइएको सामग्रीलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । 

भिडियोलाई साइनो एजुकेशनको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशित गरिनेछ भने भिडियोलाई ७०% लोकप्रियताका आधारमा र ३०% निर्णायकको मूल्याङ्कनका आधारमा मूल्यांकन गरिने भएको छ । 

नगद पुरस्कार र प्रमाणपत्रसहित कार्यक्रमको पूर्ण जानकारी मंसिर ३० गते घोषणा गरिने साइनो एजुकेसनका अध्यक्ष रोहित चन्दले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज