Advertisement

बाजुराको एक विद्यालयमा वडा सदस्यको मनोमानी, वरिष्ट द्धितिय श्रेणी शिक्षक हुँदा पनी राहतलाई प्रअको जिम्मेवारी

Advertisement

कैलाली – त्रिवेणी नगरपालिका २ सिम्लामा रहेको पार्वती माध्यामिक विद्यालयमा कानुन विपरित प्रधानाध्यापक बनाएको विवादले जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । 

यो भन्दा  पहिले प्रधानाध्यापक रहेका शिक्षक नन्दलाल जैशी कार्तिक २० गते अनिवार्य अबकास (रिटाएर) भएपछि रिक्त रहेको प्रधानाध्यापक पदमा विद्यलय ब्यवस्थापन समितिले कानुनको अबज्ञा गर्दै प्रधानाध्यापक नियूक्ति गरेको भन्दै विवाद सुरु भएको हो ।

स्थायी वरिष्ट द्धितिय श्रेणी शिक्षक हुँदा हुदै बिद्यालय ब्यवस्थापन समितिले राहत शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निणर्य पछि द्धितिय श्रेणीका स्थायी शिक्षक देवराज न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि निवेदन दिएका छन् ।

शिक्षा नियमावली २०५९ (संशोधन) सहितको परिच्छेद १७ को नियम ९३ को उपनियम १ र २ अनुसार वरिष्ट स्थायी शिक्षक प्राधानाध्यापक हुने व्यवस्थालाई उलङघन गर्दै राहात शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको स्थायी द्धितिय श्रेणीका शिक्षक देवराज न्यौपानेले बताए ।

न्यौपानेले भने आफूले वरिष्टताको आधारमा प्रधानाध्यापकको निम्मेवारी पाउने पर्ने भए पनि ब्यवस्थापन समिति अध्यक्ष सहदेव जैशीका नजिकका नाता पर्ने राहत शिक्षक सहदेव न्यौपानेको पक्षमा निणर्य गरिएको आरोप छ ।

उनले भने आफुलाई कुनै जानकारी विनै राहत शिक्षक रहदेव न्यौपानेले आफैले बैठकको निणर्यमा हस्ताक्षर गरेर आफै प्रअ बनेको आरोप लगाएका छन् । त्रिबेणी नगरपालिकाका शिक्षा अधिकृत्त गणेश साउदका अनुसार मावि र निमावि तहमा दरबन्दि नहुदा र राहत शिक्षाको वरिष्टता नछुट्उदा विवाद भएको बताउनु बताए ।

स्थायी द्धितिय श्रेणीका शिक्षक देवराज न्यौपाने प्राविका हुन भने राहात शिक्षक सहदेव न्यौपाने निमावि राहात हुन । आफु स्थायी शिक्षक भएकोले आफु वरिष्टका आधारमा सिनियर भएको देवराज न्यौपानेको दावी रहेको छ भने निमावि राहत भएकोले आफु सिनियर भएको सहदेव न्यौपानेको रहेकोले विबाद भएको साउँदले बताए ।

शिक्षा शाखामा आफुले प्रअ पाउनु पर्ने दावी सहित निवेदन आएको छ । आफुले शिक्षा ईकाई लाई प्रअ नियक्ति विवाद वारे जानकारी गराउने र शिक्षा ईकाले वरिष्टता तोकेर बमोजिम प्रकृया अगाडी बढाउने शिक्षा अधिकृत्त साउदले बताए । यस बारे बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सहदेव जैशीलाई फोन गर्दा उनले दुई पटा फोन काटे भने एक पटक उठाएर बोल्न चाहेनन्। उनी वडा सदस्य पनि हुन्। 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज