Advertisement

मष्टाधाममा शिला राखियो शिला राख्दा सर्प को दर्सन ।

Advertisement

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ बन्दगडामा अवस्थीत मष्टाधाममा शिला राखिएको छ । सोमबार मष्टाधाममा रहेका ३ मुख्य सहित १२ वटै धामहरुमा शिला राखिएको हो ।

मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले १२ वटा मष्टाधाममा शिला राखिएको बताए । उनले मष्टका मुख्य ३ वटा दुधे मष्टा, दाडे मष्टा र जलान्धरी मष्टामा पनि मष्ट देवताको शिला राखिएको बताए । त्यसबाहेक ४ पञ्चाङ्गनमा मुर्ति स्थापित गरिएको अध्यक्ष साउँदले बताए । उनले पञ्चाङ्गनमा कालिका, गणेश, बिष्णु र लक्ष्मीको मुर्ति स्थापित गरिएको बताए ।

दुधे मष्टामा शिला राख्दा देखियो सर्प

यसैबिच धाममा रहेको दुधे मष्टामा शिला राख्ने क्रममा सर्प देखिएको छ । शिला राख्ने क्रममा दुधे मष्टाको मन्दिरमा सर्प देखिएको अध्यक्ष साउँदले बताए । सर्प देखिने सिजन नभएपनि मन्दिरमा सर्प देखिनुलाई देवताको चमत्कारका रुपमा लिन थालिएको छ । अध्यक्ष गणेश साउँदले मष्टाधाम स्थापना गर्नुपुर्व नै धामीले मन्दिरमा सर्पको रुपमा देवताले दर्शन दिने बताएको जानकारी दिए ।

Screenshot

मष्टाधाम स्थापना गर्नुपुर्व २०७५ सालमा उक्त स्थानमा मन्दिर स्थापनाका लागि धामीलाई हेराउदा धामीले हामीलाई शिला राख्ने क्रममा देवताले सर्पको रुपमा दर्शन दिने बताउनुभएको थियो’ उनले भने ‘आज शिला राख्ने क्रममा ७ वर्ष पछि धामीले भने जस्तै देवताले सर्पको रुपमा दर्शन दिनुभएको हो ।’ उनले धाममा सर्प देखिएपछि स्थानिय भक्तजनहरुको भिड लागेको र सबैले दर्शन गरेको बताए । उक्त केही समय पछि सर्प चमत्कारीक रुपमा गायब भएको समेत उनले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज