Advertisement

रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि

Advertisement

२०८२ पुस २६ ,गते
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फ बाट कैलाली क्षेत्र नं.४ मा जिल्ला सचीव खेमराज कोइराला आकांक्षी देखिएका छन् । ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा यसपटक पुरानादेखी नयाँ केही अनुहारले चुनावमा आकांक्षा राखेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले ति आकांक्षीहरुको नाम क्षेत्रीय कार्यसमिति, जिल्ला, प्रदेश समिति हुँदै केन्द्रिय समिति समक्ष पठाउने ब्यवस्था रहेको छ । कैलाली क्षेत्र नं.४ का जनता ले थुप्रै पटक विभिन्न राजनीतिक दलका नेतालाई जिताए पनि जनताका माग अनुरुप काम भने भएका छन् । त्यसै स्वरुप जनता ले यसपटक हुने प्रतिनिधि सभा निर्वाचन मा नयाँ अनुहार ल्याउने संकेत देखाएको बुझिन्छ् । फागुन २१ गते हुने निर्वाचन का लागि अहिले सम्पुर्ण राजनितीक दलले उम्मेदवार टुङ्गाउने ,चुनावी चहलपहल बढाएका छन् । यता कैलाली क्षेत्र नं.४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी ले पनि चहलपहल बढाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी कैलाली क्षेत्र नं.४ को प्रतिनिधि सभा सदस्य निर्वाचन मा आफ्नो उम्मेदवार रहने इच्छा जिल्ला सचीव खेमराज कोइराला ले राखेका छन् ।

दुई दशक भन्दा बढी समय देखि शिक्षा क्षेत्रमा आबद्ध रहि समाज परिवर्तन र देशका कर्णधार उत्पादन मा जोड दिएका आएका व्यक्ति कोइराला हुन् । उनले स्वदेशमै कृषि क्षेत्रमा समेत ६/७ बिघा केरा खेति गर्दै दक्षिण कोरियामा पनि कृषि क्षेत्रमै अनुभव लिएका थिए ।
” गरिबी न्यूनिकरण र विकासकालागि Smart City को अवधारणा ” सम्बन्धमा अनुसन्धान गरी पार्टीको आगामि विकास योजनाको रुपमा प्रयोग गर्न सक्ने गरी गहन अनुसन्धान पश्चात् केन्द्रिय कार्यालय बुझाएका छन् ।

जेन्जी आन्दोलन पछि त्यो उमेर समुहका करिब तेह्र हजारभन्दा बढी बालबालिकाको प्रत्यक्षरुपमा मनोविज्ञान को अध्ययन गरेका र निर्वाचन क्षेत्र नं ४ भित्रको शिवनगरदेखि गोदावरी अनि मसुरियादेखि अत्तरियाका अधिकांश ब्यपारीका समस्या खेमराज कोइराला आफैले तयार गरेको फारममार्फत लिखित रुपमा दिनुहुन अनुरोध गर्दै पसलपसलमा भेटघाट गरि निरन्तर पार्टीलाई चिनाउने काममा समर्पित भएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीमा हुलाकी राजमार्गअन्तर्गत कैलारी गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज