Advertisement

जयपृथ्वी जन्मजयन्तीको अवसरमा आयोजित भलिबल, नृत्य र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Advertisement

समीर कठायत, बझाङ- राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको १४९औं जन्मजयन्तीको अवसरमा छबिसपाथिभेरा गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय भलिबल, नृत्य तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
जयपृथ्वीनगर मेल्लेखस्थित सत्यवादी माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा छात्र भलिबलतर्फ बान्निचौर साधारण तथा प्राविधिक माध्यमिक विद्यालय विजयी बन्दै प्रथम स्थान हासिल गरेको छ । द्वितीय सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वीनगर मेल्लेख र शान्ति माध्यमिक विद्यालय चौघानपाटा तृतीय भएको छ ।
त्यस्तै छात्रा भलिबलतर्फ पनि बान्निचौर साधारण तथा प्राविधिक मा.वि.ले प्रथम स्थान हात पारेको छ भने सत्यवादी मा.वि. जयपृथ्वीनगर मेल्लेख दितीय र जनप्रिय मा.वि. बगरगाउँ तृतीय भए।
हाजिरीजवाफ प्रतियोगितामा बाठपाली मा.वि. प्रथम, बान्निचौर मा.वि. दितीय र थलारा मा.वि. तृतीय स्थानमा रहे। नृत्य प्रतियोगितामा भने लक्ष्मी आधारभूत विद्यालय पितडगडा प्रथम, सत्यवादी मा.वि. द्वितीय र थलारा मा.वि. तृतीय भएका छन् ।

छात्र भलिबल प्रथमलाई रु २० हजार , द्वितीयले ११ हजार र तृतीयले ७ हजार पुरस्कार प्राप्त गरेका छन् ।त्यस्तै छात्रा भलिबल तर्फ प्रथमले १५ हजार , द्वितीयले ९ हजार र तृतीयले ७ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज