Advertisement

काठमाडौं प्रहरि प्रमुख ले गुण्डाहरुले टाउको उठाउने ठाउ नपाउने भने पछि सामाजिक अभियन्ता शोम शर्मा ले प्रस्न खडा गरेका छन ।

Advertisement

शोम शर्मा लेख्छन
आदरणिय काठमाडौं प्रहरी प्रमुखज्यू,

झुटको पनि सीमा हुन्छ। के सारो झुट बोल्नुभको यो ? अनामनगरमा ममाथि २०८१ साल चैत्र २५ गतेको साँझ भएको आक्रमणमा संलग्न बिरुद्द अनामनगर प्रहरी बृत्तमा जाहेरी दर्ता गराएं- दर्ता नम्बर “३२४”

अनामनगर बृत्तले खासै रेस्पोन्स नभएपछी तपाइलाइ नै पटक–पटक जानकारी गराउँदा पनि तपाईं मौन बस्नुभयो। अन्ततः मेरो फोनसमेत उठाउन छोड्नुभयो।

त्यसैगरी आरआर कलेजभित्रै दिनदहाडै विद्यार्थीमाथि बारम्बार कुटपिट गर्ने व्यक्ति खुलेआम हिँडिरहँदा र त्यसको बारेमा जानकारी गराउंदा पनि तपाईं चुप लाग्नुभयो । यस्ता अवस्थाबीच तपाईं मिडियामा आएर “अब गुण्डाले टाउको उठाउने ठाउँ छैन” भन्नुहुन्छ भने त्यो कथन जनताको पीडा र विवशतामाथि सीधा अपमान हो।

आज म तपाईंलाई खुला रूपमा सोध्दैछु—
कतै तपाईं नै ती आक्रमणकारी र गुण्डाहरूको संरक्षणमा त हुनुहुन्न? कि उनिहरु सत्तानिकट भएकोले तपाइले खुट्टा कमाउनुभयो ? सायद उनिहरुलाइ कारबाही गर्दा सरुवा देखि बढुवामा आंफुलाइ अबसरबाट बन्चित गराइन्छ कि भनेर आफ्नो स्वार्थको निम्ति न्यायलाइ रद्दिको टोकरिमा फाल्दिनुभयो हो ?

यो प्रश्न मेरो मात्र होइन, न्यायको अपेक्षा गर्ने हरेक नागरिकको प्रश्न हो। जवाफ दिनुहोस एसएसपी ज्यु । तपाइले नेतृत्व गरेको शहरमा आज नागरिक राम्रोसंग हिंडडुल गर्न सक्ने अबस्था छैन अरु त के कुरा गर्नु तपाइकै मातहतका प्रहरिनै खुलेआम जनतालाइ कुटेर गुन्डागर्दि गरिरहेका छन । बाहिरको के कुरा गर्नु ?

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज