Advertisement

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

Advertisement

दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷८२ मा श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा ३०,००,०००(तिस लाख ) विनियोजन गरिएको थियो । वास्तविक नाममा भन्दा फरक नाम राखेर प्रदेशको बजेट आएकोले समुदायमा विवाद सिर्जना भएको हो ।

उच्च अदालत दिपायलको मुद्घा नम्बर ण्डज्ञ–ध्इ–ण्ण्द्धट जयपृथ्वी नगरपालिकालाई विपक्षी बनाई कारण देखाउ आदेश जारि र छलफलमा झिकाउने आदेश दिएको छ । जयपृथ्वी नगरपलिका ७ नम्बर का स्थानिय रमेश महरले अदालतमा रिट निवेदन दर्ता गराएका थिए

७ नम्बर वडामा गैह्राकोट मष्टा मन्दिर र रिङनीमाणु मष्टा मन्दिर अवस्थीत छन् । तर प्रदेश सरकारकले श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा रकम हालेपछि समुदायमा विवाद सिर्जना भएको थियो । दुई वटै मन्दिर पक्षका भक्तजनहरुले आ–आफ्नो मन्दिरमा बजेट आएको भनेर दाबी गरिरहेका छन् ।

गैह्राकोट मष्टा मन्दिर निर्माणमा भक्तजनहरुले करिब पचास लाख चन्दा संकलन गरेर निर्माण गर्न लागिरहेका छन । रिङनीमाणु मष्टा मन्दिर गत काम गरिसकेको थियो । नगरपालिकाले शुरुमा उपभोक्ता समिति निर्माण गरि योजना कार्यान्वयन गर्न खोजिरहेको थियो । उपभोक्ता समितिबाट निर्माण गर्न खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा निबेदन परिसकेपछि नगरपालिकाले टेन्डरको सुचना निकालेर काम अगाडि बढाएको थियो ।

उपभोक्ता समितिमा विवाद आएपछि टेन्डर पक्रियाबाट काम गर्न खोजिरहेको नगरपालिका नगर प्रमुख चेतराज बजालले जानकारि दिनुभयो । प्रदेश सरकारलाई स्थान एकिन गर्नका लागी पत्राचार गरेर स्थान एकिन भएपछि रिङनीमाणुमा काम को पक्रिया अगाडि बढाएको ७ नम्बर वडाका वडा अध्यक्ष सिव राज जोशीले बताउनु भयो । तर सो योजनाको रकम गैह्राकोट मष्टा मन्दिर का लागी विनीयोजित भयर आएको तर स्थानिय तहको र केहि बिचौलियाको जोडबलमा रिङनीमाणुमा काम गर्न लागी रहेको रिट निबेदन कर्ता रमेश महरको दाबी रहेको छ ।

नगरपालिकाले जग्गाधनि पुर्जा मष्टा मन्दिर को नाममा रहेको चौपाख्यामा काम गरिरहेको छ । तर प्रदेश सरकार बाट श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ को नाममा योजना वितरण गरेको थियो । श्रीमन महाराज मन्दिर पक्षधरले सुदुरपश्चिम प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय तत्कालिन सचिब लिलाधर सुबेदि को पहल बाट उक्त योजना आएको दाबी गरिरहेका छन् । आवश्यकता भन्दा पहुचका आधारमा रकमको दुरुपयोग हुने गरेको छ । प्रदेश सरकारले सो योजना नगरपालिका बाट कार्यान्वयन गर्न खोजिरहेको बेला हचुवाको भरमा समुदायमा प्रचलित नाम भन्दा फरक नाम राखेर योजना आएको ले विवाद सिर्जना गराएको हो । शक्ति र पहुचका आधारमा योजनाको वास्तविक नाम भन्दा फरक नाम राखेर आबश्यकतालाई बाईपास गर्ने गरिन्छ

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज