Advertisement

एमाले दुर्गाथलि गाँउकमिटि को अगुवाईमा पहिरो ले अबरुद्द बाटो बनाईयो! !

Advertisement

बझाँङ , पहिरोले अबरुद्ध रहेको दुर्गाथली गाउपालिका ३ र ४ को बिचमा पर्ने डाडा हुदै मटेला सम्मको २ सय मिटर गोरेटो बाटो निर्माण गरीएको छ । आज नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य दल बहादुर धामीे ,दुर्गाथली गाउपालिका वडा नमबर ३ का वडा अध्यक्ष रमेश बहादुर बोहरा,नेकपा एमाले जिलला कमिटी सदस्य महेश प्रशाद जोशी, दुर्गाथली गाउपालिका वडा नमबर ४ का वडा अध्यक्ष शिबराज जोशी, नेकपा एमाले दुर्गाथली गाउकमिटी उपाध्यक्ष बिष्णु भक्त जोशी, बझाङदिप क्याम्पसका स्वबियु सदस्य हेमराज रोकाया नेतृत्वमा गोरेटोबाटो निर्माण गरीएको हो ।

उक्त निर्माण कार्यमा स्थानीयहरुसहित ४० जनाको सहभागीता रहेको थियो ।यहि साउन २२ गते आएको अबिरल बर्षाले दुर्गाथली गाउँ पालिका वडा नम्बर ४ र ३ को बिचमा पर्ने डाडा हुदै मटेला सम्मको गोरेटो बाटो अबरुद्ध भएको थियो । बाटो अबरुद्ध हुदा स्थानीयहरुलाइ सो ठाउमा बाटो अबरुद्ध हुदा स्थाीयहरुलाइ आवत जावत गर्न समस्या रहेको थियो । बाटो निर्माण गरीएपछि आवत जावत गर्न सहज हुने भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज