Advertisement

बझाङका तीन पालिकामा बालसञ्जाललाई अधिकार र योजना निर्माणसम्बन्धी अभिमुखीकरण

Advertisement

बझाङ- बझाङको दुर्गाथलि, मष्टा र खप्तडछान्ना गाउँपालिकामा पालिका स्तरीय बालसञ्जालका प्रतिनिधिहरूलाई लक्षित गर्दै बालअधिकार र योजना निर्माणसम्बन्धी एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत आयोजित उक्त गोष्ठीमा बालबालिकाको अर्थपूर्ण सहभागिता, अधिकार, कर्तव्य, तथा समुदायमा उनीहरूको भूमिकाका विषयमा विस्तृत छलफल गरिएको थियो।

फिल्ड फेसिलिटेटर लक्ष्मण चलाउनेका अनुसार दुर्गाथलीमा ३५, मष्टामा ४५ र खप्तडछान्नामा ४० जनाको सहभागिता रहेको थियो। खप्तडछान्नामा उपाध्यक्ष विष्णु कुमार थापाको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो।

बालबालिकाले समुदायमा भोगिरहेका समस्या, जोखिम र आवश्यकताको पहिचान गरी तिनीहरूको प्राथमिकिकरण गर्दै योजनाबद्ध ढंगले समाधान गर्न बालभेला मार्फत कार्यक्रम प्रस्ताव गर्ने अवधारणामा जोड दिइएको थियो।

कार्यक्रम युरोपियन युनियनको सहयोगमा, निड्स नेपालको आयोजना र युनिसेफ नेपालको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण युनिसेफ नेपालका सामाजिक नीति अधिकृत प्रकाश आचार्यले गर्नुभएको थियो।

उपाध्यक्ष थापाले आगामी बजेटमा बालमैत्री कार्यक्रम समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज