Advertisement

सामुदायिक ग्रामीण बिकास बचत तथा ऋण सहकारीको ११ औँ साधारणसभा सम्पन्न , ७ जना सेयर सदस्य सम्मानित

Advertisement

कैलालीको गौरीगंगा नगरपालिका-१ चौमाला रहेको सामुदायिक ग्रामीण बिकास बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारणसभा सम्पन्न भएको छ।
आइतबार संस्थाको एक कार्यक्रमका बिच ११ औँ साधारणसभा चौमाला सम्पन्न भएको हो ।
साधारणसभा कार्यक्रममा संस्थाकी ब्यवस्थापक आरती बिनाडी जोशीले आयव्यय प्रस्तुत गरेकी थिइन् । उनलेे आर्थिक २०८०/८१ को करिब ११ लाख २८ हजाए ९ सय १८ रुपैया बराबरको आय ब्यय प्रस्तुत गरेकी हुन् ।

संस्थाका अध्यक्ष सत्यराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष टीका सिंह बोहरा रहनु भएको थियोे ।
कार्यक्रमका विशिष्ट अतिथि गौरीगंगा सहकारी संजाल अध्यक्ष हृदय कुमार थापा रहनु भएको थियो, भने
अन्य अतिथिहरुमा मौवारी सामुदायिक बन अध्यक्ष सुन्दिरा चौधरी,इन्द्र बहादुर चन्द,जुद्द साँउद लगायतकाले सुभकामना मन्तव्य ब्यक्त गर्नु राखेका थिए ।

साधारणसभा कार्यक्रममा संस्थाका लागि महत्वपूर्ण योगदान दिने ७ जना सेयर सदस्यलाई सम्मान गरिएको छ ।
संस्थाका लागि महत्त्वपूर्ण योगदान दिने इन्द्र बहादुर साँउद,गणेश चन्द,रामदास थारु,वीर सिं बुढा लाई प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

कार्यक्रममा संस्थाका सदस्य चक्र चन्दले स्वागत मन्तब्य मन्तव्य ब्यक्त राख्नुभएको थियोे । कार्यक्रम सञ्चालन संस्थाका सचिब नन्दलाल उपाध्यायले गर्नु भएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज