Advertisement

औषधि ब्यबस्था बिभागका काम प्रति फार्मेशि सघं को आपत्ति

Advertisement

काठमाडौं, नेपाल – नेपाल फार्मेसी संघले हालै औषधि व्यवस्था विभागद्वारा जारी गरिएको ‘Reserve Antibiotics’ सम्बन्धी सूचनाप्रति आपत्ति जनाउँदै, यसको कार्यान्वयनमा आवश्यक सुधार गर्न माग गरेको छ।

संघका अनुसार विभागले सार्वजनिक गरेको सूचना अस्पष्ट, आधिकारिकता बिहीन र आत्मघाती प्रवृत्तिको भएकोले यसले समुदायस्तरका फार्मेसी व्यवसायलाई अन्योलमा पार्ने खतरा रहेको छ। संघले विभागले औषधि वितरण प्रक्रियामा असहजता ल्याउने जुनसुकै निर्णयलाई समर्थन गर्न नसक्ने स्पष्ट पारेको छ।

नेपाल फार्मेसी संघले फार्मासिष्टहरूका हकहित र औषधि आपूर्तिको सन्तुलन कायम राख्नुपर्ने कुरामा जोड दिँदै, औषधि ऐन, २०३५ अनुरूप उचित ढंगबाट नीतिहरू लागू गर्न सरकारलाई आग्रह गरेको छ। संघले स्वास्थ्य सेवा प्रदायक संस्थाहरूसँग समेत छलफल गरी उचित नीति निर्माण गर्नुपर्नेमा जोड दिएको छ।

संघका महासचिव युवराज भुसालले हस्ताक्षर गरेको विज्ञप्तिमा औषधि वितरण प्रक्रियामा कुनैपनि एकपक्षीय निर्णयले समुदायस्तरमा असहजता ल्याउने र औषधिको सहज उपलब्धतामा अवरोध उत्पन्न गर्ने बताइएको छ।

नेपाल फार्मेसी संघले औषधि व्यवसायसँग सम्बन्धित कुनैपनि निर्णय अघि विभाग, व्यवसायी तथा सरोकारवालाबीच आवश्यक छलफल हुनुपर्नेमा जोड दिँदै, अन्यथा कानुनी प्रक्रिया अवलम्बन गर्ने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज