Advertisement

तलकाेट गाउँपालिका उपाध्यक्षले बाडिन अनाथ असहाय बालबालिकालाई लुगा कपडा

Advertisement

बझाङ : बझाङ जिल्लाकाे तलकाेट गाउँपालीका उपाध्यक्षले अनाथ असहाय टुहुरा बालबालिकालाई कपडा वितरण गर्नु भएको छ ।

जिल्लाकाे तलकाेट गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले आफू निर्वाचित भए पछि आफुले पाउने सेवा सुविधा बाट गाउँपालीकामा रहेका असहाय बालबालिकालाई लुगा कपडा बितरण गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियाे ।

भण्डारीले अहिले दशैकाे बिचमा र तिहारकाे नजिक आफ्नाे गाउँपालीकाकाे वडा नम्बर १ देखि ७ सम्म रहेका असहाय बालबालिकालाई कपडा वितरण गर्ने कार्यक्रम मार्फत हिजाे आज गरि वडा नम्बर ४/५/६/७ मा रहेका टुहुरा असहाय सहारावपहिन बालबालिकालाई लगाउँने लुगा कपडा बितरण गर्नु भएको हाे ।

उपाध्यक्ष भण्डारीले आफ्नो पारिसर्मिक बाट गाउँपालीकाका ९० जनालाइ जकेट पैन्ट भेष्ट जुत्ता वितरण गर्नु भएको वडा नम्बर ७ का अध्यक्ष लक्षमणले बताउनु भयाे । त्यसै गरि वडा नम्बर ६ मा पनि बितरण गरेकाे वडा नम्बर ६ का वडा अध्यक्ष विर्जन जेठाराले बताए उनले भने उपाध्यक्ष पार्वती कुवर भण्डारीकाे याे राम्रो कामलाई सहयाेग गर्नु पर्छ ।

उनको कार्यक्रम निकै राम्रो भएको भन्दै स्थानीयले बधाई दिएका छन भने । दशै तिहार नजिकिए सँगै सबैले राम्रो लुगा लगाउने र असहाय टुहुरा साहाराविहिन बालबालिकालाई टाेलाउनु पर्ने अवस्था नआवस भन्दै यसरी राम्रो लुगा कपडा वितरण गरेकाे काेहि नहुनेकाे उपाध्यक्ष छ भन्ने भान भएको एक स्थानीयले बताए । उपाध्यक्ष भण्डारीका अनुसार आफुले सबै वडाका यस्ता बालबालिकालाई लुगा वितरण गर्ने आफू सहारा विहिनकाे सधै गार्जेन हुने उहाँले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज