Advertisement

बझाङमा मनाइयो अन्तराष्ट्रिय नारी दिवस,,महिलामाथि महिलाबाटै विभेद सांसद: जोशी

Advertisement

सुरेन्द्र खत्री बझाङ-
बझाङमा पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । जिल्लाको १२ वटै स्थानीय तहमा विभिन्न कार्यक्रम सहित १ सय १५ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको हो ।
सोही कार्यक्रम जयपृथ्वी नगरपालिकामा समेत धुमधामका साथ मनाइएको छ । जयपृथ्वी नगरपालिका महिला विकास समुहले सामाजिक विकास कार्यालय बझाङ, अन्य जिल्लामा सामाजिक विकासका लागि सञ्चालित ८ गैरसरकारी संस्थाहरू सँगको सहकार्यमा  नारी दिवस मनाएको जनाइएको छ ।

आज विहान सदरमुकाम चैनपुर बजार परिक्रमा गर्दै सुरु भएको र्यालीमा लैङ्गिक हिंसा अन्त्य गरौ , छोराछोरी बराबरी जस्ता नारा लगाउँदै नगरपालिका पुगेर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरेर समापन गरिएको छ ।

जयपृथ्वी नगरपालिका महिला विकास समुहकी अध्यक्ष रमा देवी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी एकिकृत समाजवादीका नेता, सांसद तथा पुर्वमन्त्रि भानुभक्त जोशी रहनुभएको थियोे । त्यस्तै अतिथिमा नगरपालिकाका प्रमुख , अन्य जनप्रतिनिधि, विभिन्न दलका नेताकार्यकर्ता रहेका थिए ।
प्रमुख अतिथी जोशीले महिला अध्ययनशिल मेहनती भएको र महिलाहरुले नेतृत्व गरेको ठाउँमा भ्रष्टाचार नभएको सुशासन कायम भएको बताए । उनले भने कतिपयको घरमा महिलाहरु माथि महिलाबाटै विभेद हुने भएकाले यसलाई हटाउ अभियान थाल्नुपर्ने समेत बताए । कार्यक्रममा महिलाहरुको वाक्लो उपस्थिती थियो ।

दिवस हरेक वर्ष यहिँ दिन महिलाहरूको हकहितको रक्षा, उनीहरूका योगदानको कदर, र लैंगिक विभेद अन्त्यका लागि मनाइने गरिएको छ ।
दिवसले महिलामाथि हुने भेदभाव, हिंसा, र असमानताविरुद्ध जागरूकता फैलाउँदै उनीहरूलाई समाजका सबै क्षेत्रमा समान अवसर सुनिश्चित गर्न प्रेरित गर्ने अपेक्षा गरिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज