Advertisement

लुयाटा आधारभूत विद्यालय डिलबगरका विद्यार्थीलाई आत्मरक्षा सम्वन्धि तालिम प्रदान

Advertisement

बझाङ- बझाङमा आधारभूत आत्मरक्षा सम्वन्धि एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ ।

जिल्लाकाे जयपृथ्वी नगरपालिका- ५ मा रहेको लुयाटा आधारभूत विद्यालय डिलबगरमा आत्मरक्षा सम्वन्धि प्रशिक्षण कार्यक्रम गरिएको हो ।

सनिवार वडा कार्यालय सँगको सहकार्यमा प्रगतिशील युवा र वर्ड भिजनकाे सहयाेगमा एक दिने कार्यक्रम गरिएको जनाइएको छ
उक्त विद्यालयका करिव ६५ जना बढी छात्र छात्रालाई आत्मरक्षा सम्वन्धि तालिम प्रदान गरिएको छ ।
छात्र छात्राहरूलाई आकस्मिक अवस्थाहरूमा आफ्नो सुरक्षाका लागि आवश्यक पर्ने आधारभूत आत्मरक्षा सीपहरू प्रदान गर्नुका साथै उनीहरूलाई शारीरिक रूपमा सक्षम बनाउँदै आत्मविश्वास बढाउने, जसले उनीहरूलाई डरको साटो साहसिक बनाउँ आत्मरक्षा सम्बन्धि तालिम दिइएको हो ।

जयपृथ्वी नगरपालिका- ५ का वडाध्यक्ष प्रेम थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि लुयाटा आधारभूत विद्यालयका प्रधानाध्यापक नन्दराज जाेशी,अतिथिमा प्रगतिशील युवा समाजका प्रतिनिधि विनाेद थापा सहित पत्रकार रहेका थिए ।

कार्यक्रमकाे उदेश्य बारे प्रगतिशील युवा समाजका प्रतिनिधि विनाेद थापाले प्रष्ट पार्नु भएको थियाे । प्रधानाध्यापक जाेशीले सबै विद्यार्थीलाई याे राम्रो कुरा भएको भन्दै सिक्न आग्रह गर्नुभएको थियोे । यता अध्यक्ष थापाले प्रगतिशील युवा समाज जिल्लाकै राम्रो संस्था रहेको बताउदै प्रगतिशीलले गरेको याे कार्यक्रम सबै विद्यालयमा हुनु पर्ने भन्दै कठिन परिस्थिति आईपरे कसरी बच्ने भन्ने प्रशिक्षक बाट सिकेर छात्र छात्राहरुले जघन्य अपराध हुने दुर्घटना बाट बच्ने उपाय सिक्न र सबै गाउँघरमा सिकाउन अनुराेध गरिएको थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज