Advertisement

बझाङमा श्री बेताल देउरा त्रिवेणी धाम बृहत् साँस्कृतिक महोत्सव सुरु,, फागुन २२ सम्म चल्ने

Advertisement

नरेश बिष्ट बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका १ मा ८ औं श्री बेताल देउरा त्रिवेणी धाम बृहत् साँस्कृतिक महोत्सव २०८१ सुरु भएको छ । हाम्रो गौरव, हाम्रो पहिचान; कला संस्कृतिको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूलनाराका साथ आजदेखि महोत्सव सुरु भएको हो ।

शुक्रबारदेखि सुरु हुने भनिएको महोत्सव लगातारको वर्षाका कारणले अवरुद्ध भएपछि आजबाट सुरु भएको आयोजकले जनाएको छ ।

सांस्कृतिक सम्पदा तथा कलाको संरक्षण तथा प्रवर्द्धन तथा स्थानीय संस्कृति उजागर गर्न महोत्सव आयोजना गरिएको महोत्सव समिति अध्यक्ष सुनिल नेपाली बताए ।

पहिलो दिन आज  स्थानीय कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुतिका साथै ब्रोड भिजन एकेडेमीका विद्यार्थीहरूले देशभक्ति गीतमा आफ्नो नृत्य देखाएका थिए ।

महोत्सवको दोस्रो दिन भोलिपल्ट लोकप्रिय गायिका सिम्रन परियार, गायक प्रकाश थापा, धन बहादुर भण्डारी तथा गजलकार पूर्ण मल्लको प्रस्तुत रहनेछ । महोत्सव फागुन २२ गतेसम्म चल्नेछ ।

महोत्सवको मुख्य आयोजकमा केदारस्यूँ गाउँपालिका रहेको छ । महोत्सव संयोजकमा जीवन कुमार भण्डारी र सह:संयोजकमा कलक बहादुर बिष्ट रहनु भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज