Advertisement

अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्न समता स्कुल अत्तरिया कैलालीमा शैक्षिक सत्र २०८२ का लागि भर्ना खुल्यो

Advertisement

देशका 77 जिल्लामै न्युनतम शुल्कमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता एजुकेसन् फाउन्डेसन काठमाडौं द्वारा संचालित समता स्कुल अत्तरिया कैलालीमा शैक्षिक सत्र २०८२ का लागि भर्ना खुलेको छ ।

 सम्पुर्ण कक्षामा समान तथा न्युनतम शुल्कमा नर्सरी देखी कक्षा ७ सम्म अध्यापन गराउदै आएको समता स्कुल कैलालीले  सरस्वती पुजाको पावन अवसरमा अक्षरारम्भ कार्यक्रम सहित (play group) मा तथा सोही दिन कक्षा ७ सम्म शैक्षिकसत्र २०८२ का लागी समेत प्रि. रजिस्ट्रेसन पनि नि:शुल्क खुलाएको सम्पुर्णमा सहर्ष जानकारी गराउदछौ।

        विशेषताहरु:-

🔘 सम्पूर्ण कक्षामा न्यूनतम शुल्कमा पठनपाठन गराउने नेपालको एकमात्र बिद्यालय।

🔘World Books of Records मा नाम बिश्वकै न्यूनतम समान  शुल्कमा पढाउने बिद्यालयको रेकर्ड राख्न सफल ।           🔘 देशका ७७ जिल्ला सहित भारत, म्यानमार, श्रीलंका र  बंगलादेशमा समेत संचालनमा रहेको बिद्यालय ।

🔘 पूर्ण अंग्रेजी माध्यमबाट दक्ष शिक्षक तथा शिक्षिका द्वारा पठनपाठन हुने ।

🔘शिक्षा सङ्ग सङ्गै बिद्यार्थीको  प्रतिभा प्रस्फुटन  समेत गराईने।

🔘क्रियाकलापहरुको आन्तरिक तथा बाह्य मुल्यान्कन गरिने 🔘 कम्प्युटर ल्याबको ब्यवस्थाको भएको।

🔘सुन्दर अनि शान्त बाताबरणमा अध्यापन गराइने।

समता स्कुल, गोदावरी नगरपालिका २ अत्तरिया कैलाली सम्पर्क न 091550988

9848496735/9868774744

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज