भारत – कैलाली जिल्ला घोडाघोडि नगरपालिका वाडा न :३ घर भयका हाल भारतको तेलङ्गाना राज्यको हैदराबाद मा काम गर्दै आउनु भयका पदम बहादुर बिष्ट की १४ बर्षिया छोरी अरुणा बिष्ट एकाएक सम्पर्क बिहिन भयकि छिन । 
आफन्तका अनुसार २९ डिसेम्बर २०२४ आइतबार बेलुकि ४ बजे देखि सम्पर्क बिहिन भयकी हुन। आफन्तहरुले हैदराबाद को बिभिन्न ठाउमा खोजि कार्य गर्दा पनि आजसम्म अत्तोपतो नलागेकाले परिवार र आफन्तले खोजिकार्यमा सहयोग गरिदिन सम्पूर्ण भारतमा रहेका नेपालीहरु लाई आग्रह गरेका छन। 
सुशिल बिष्ट सम्पर्क न : 7899306485 बेंगलोर
रतन बिष्ट सम्पर्क न : 7095975630 हैदराबाद

