Advertisement

अनेरास्ववियुलाई उचाइमा पुर्‍याउनु पर्छ नेता-कमल

Advertisement

अनेरास्ववियुलाई उचाइकाे केन्द्रमा पुर्‍याउन आफू लागिपरेको अनेरास्ववियु सुदुरपश्चिम प्रदेश सचिव कमल राेकायाले बताए ।

राेकाया विगत लामाे समय देखि अनेरास्ववियुकाे विभिन्न पदमा बसेर काम गरिरहेका छन,भने उनी अहिले सुदुरपश्चिम प्रदेश कमिटीकाे सचिव पनि हुन । नेता र नेतृत्वमा हुनुपर्ने गुणकाे बारेमा उनलाई धेरै ज्ञान भएको उनी निकट एक स्राेतले बताए ।

दुर्गम बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीका हालकाे वडा नम्बर ४ परिछाना भन्ने ठाउँमा जन्मेका राेकायाले स्कुलले जीवन देखि नै राजनीति सुरु गर्नु भएको हाे । राजनीतिमा सानैदेखि रुचि राख्ने उनले भने,सुख र दुखका दिनहरूमा पनि राजनीतिकाे परियाचित शब्द लाई कहिल्यै भुलेनन ।

लामाताेला माध्यामिक विद्यालयमा बढाई सँगसँगै विद्यार्थी राजनीति सुरु गरेका कमल राेकायाले धनगढी कञ्चनपुरमा पनि निरन्तर अगाडि बढिरहेको पाईन्छ । बझाङ जिल्लाकाे उच्च राजनीतिमा पर्न सफल युवा नेता राेकाया अहिले अनेरास्ववियु सुदुरपश्चिम प्रदेश सचिव पदमा हुनुहुन्छन भने उनी अनेरास्ववियु सुदुरपश्चिम निर्वतमान सह- सचिव,अनेरास्ववियु कञ्चनपुर जिल्ला अध्यक्ष नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी सदस्य पनि हुन ।

उनी बझाङ जिल्लाकाे भए पनि हाल अहिले कञ्चनपुर बसाेवास गर्दै आएको युवा नेता भने राजनीति उचाइमा चर्चा चुमाएका छन । उनको भनाइ अनुसार राजनीति जिवनमा विभिन्न उताडचडावहरु आए देखापरे भाेगियाे, तर सबैभन्दा बडी आफ्नै जिल्लाकाे केन्द्रीय नेतृत्व सम्म पुगेका मान्छे बाट पिडित भएको उनको दुखेसाे छ ।

बिगार्ने आफ्नैले रहेछन, धाेका दिने पनि आफ्नैले रहेछन नजिकै साेचियाे तर मलाई विद्यार्थी नेतृत्व हुदा बझाङकै मान्छेले पेलेर अगाडि गएको मनमा खटिएको उनी सुनाउन्छन । पछिल्लो समय आफू सुदुरपश्चिमकाे नेतृत्व मनाेज राईकाे अध्यक्षतामा आफू सचिव भईरहदा सबैलाई मिलाएर कुनै गुट उपगुट नभनेर अगाडि बढिरहेको उनको भनाइ रहेकाे छ ।

विद्यार्थीकाे हकहितका लागि र देशकाे रक्षाका लागि अनेरास्ववियुले जहिल्यै आवाज उठाउनु पर्छ । अनेरास्ववियु सडककाे बाघकाे रुपमा पनि परिचित रहेको सस्था हाे । जसले सधैं परिवर्तन खाेजिरहन्छ । हाे म त्यसैकाे पक्षमा छाै । हाम्रो भन्दा राम्रो नेतृत्व ल्याउनु मेराे पहिलो धर्म रहेको राेकायाकाे भनाइ छ । अनेरास्ववियु बझाङकाे अधिवेशनमा जिल्ला पुगेको केन्द्रीय सचिव सुदुरपश्चि प्रदेश ईन्चार्ज दिपक धामी, सुदुरपश्चिम प्रदेश अध्यक्ष मनाेज राई सुदुरपश्चि प्रदेश सचिव कमल राेकायाले बझाङमा निष्पक्ष राम्रो र भरपर्दो विना गुटकाे नेतृत्व चयन गर्दै अगाडि सरेको अध्यक्ष मनाेज राईले बताएका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज