Advertisement

हाम्रो बारेमा

सुदूरपश्चिम रोयल्सले आज धनगढीमा ट्यालेन्ट हन्ट गर्दै, र्याली पनि हुने

सुदूरपश्चिम रोयल्सले आज धनगढीमा ट्यालेन्ट हन्ट गर्दै, र्याली पनि हुने

समाचार
धनगढी । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ ।धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि ट्यालेन्ट हन्ट सुरू हुने सुदूरपश्चिम रोयल्सले जनाएको छ । छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी आइसकेको छ। सहभागी हुन चाहने खेलाडीहरुका लागि सुदूरपश्चिम रोयल्सले अनलाइन मार्फत खेलाडी दर्ताको लागि १५ दिन अगाडी नै सूचना जारी गरेको थियो । ट्यालेन्ट हन्टमा सहभागी हुन अहिलेसम्म सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट २ सय भन्दा बढी खेलाडीहरुले नाम दर्ता गराएको रोयल्सले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एनपिएलका लागि हरेक फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टबाट एकजना आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको थियो । ट्यालेन्ट हन्ट सकेर सुदूर...
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारी दर्ता

स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारी दर्ता

ताजा अपडेट, मुख्य समाचार, राजनीति
२ मंसिर, धनगढी - यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । ४४ पदका लागि हुन लागेको उपनिर्वाचनका लागि ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । यसपटक २ जिल्ला समन्वय समिति प्रमुख, एक/एक नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।   ...
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ – पालिकामा हुन लागेको उपचुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आजदेखि उपचुनाव हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई चुनाव सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । आयोगकाअनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र पदाधिकारी, स्थानीय कार्यपालिका र सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ  । राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणन...
साईपालको प्रमुख कुरा सडक हो – उपाध्यक्ष तामाङ

साईपालको प्रमुख कुरा सडक हो – उपाध्यक्ष तामाङ

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ :अहिलेसम्म  बझाङको साईपाल  गाउँपालिकामा सडक छैन । सडक मात्र हैन धेरै कुराले बञ्चित दुर्गमकाे पालीका पछिल्लो समयमा बिकासकाे लयमा यात्रा गर्दै आएको देखिन्छ । सुदुरपश्चिमकाे दुर्गम मात्र हैन बझाङकै बिकट साइपालमा सडक पुगाउन स्थानीय सरकार निरन्तर लागिपरेकाे छ । स्थानीय सरकार साईपालमा पाँच वटा वडाहरु रहेका छन । एक वडा बाट अर्को वडा पुग्न दिनभर हिड्नु पर्छ । अत्यन्तै दुख खेपिरहेका साईपालबासिलाई छिटोभन्दा छिटो सडक पुगाएर सवारीसाधन पुगाउने क्षेणमा जनप्रतिनिधि कर्मचारीहरु लागिपरेको लेखापाल पवन भट्टराईले बताए । बिकास निर्माणका क्रममा अध्यक्ष मानविर बाेहरा र उपाध्यक्ष डाेल्मा तामाङ निरन्तर बिकासका काममा लागिपरेको भट्टराईकाे भनाइ छ । नेटवर्कले काम नगर्ने पालिका साईपाल हाे । पछिल्लो समय सरकारकाे पहलमा केही ठाउँमा अलिकति काम गरिरहेको देखिन्छ । तर गाउँपालीकाकाे काम भने,नेटवर्क नभएको कार...
रहरकाे साईपालमा कठिनाईका यात्रा- कामना टिम

रहरकाे साईपालमा कठिनाईका यात्रा- कामना टिम

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ :चारैतिर हिमालै हिमालले भरिएका रमाइला हिमालहरुकाे बिचमा साईपाल गाउँपालीका रहेको छ । यस गाउँपालीकाकाे काँडा भन्ने ठाउँमा स्थानीय सरकारकाे पालीका रहेको देखिन्छ भने,नजिकै स्वास्थ्य सेवाका लागि अस्पतालकाे ठुलाे भवन निर्माणाधीन अवस्थामा रहेको छ । सुन्दर बस्ती नजिकै एउटा काडा माध्यामिक विद्याय पनि छ । यस विद्यालयकाे समग्र चित्रण बाट हेर्ने हाे भने,विहान उठ्ने बित्तिकै सेता हिमाल कुहुकुहु बास्ने चराचुरुङ्गीहरुकाे सारङ्गी आवाज सुन्न र देख्न पाईन्छ । कुनै दिन घरघरमा जङ्गली जनावर मृग,घाेरल बँदेल बाघ,डाफे,कालिज जस्ता चराचुरुङ्गी र जनावरहरु गाेठ्मै आउने गएको तथ्य थियाे भने अहिले जलवायु परिवर्तनकै कारण घर बाट अलि माथि डाडापाखाहरुका अवश्य देख्न पाईन्छ । स्थानीय सरकार सञ्चालन पछि निकै टाढा मात्र हैन,यात्राकाे क्रममा करिब हप्ता दिन नै लाग्ने यहीँ पालीका रहेको पाईन्छ । यस पालिकामा धलाैन,देखि ...

साईपालमा सडक मुख्य हाे – उपाध्यक्ष तामाङ

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ :अहिलेसम्म  बझाङको साईपाल  गाउँपालिकामा सडक छैन । सडक मात्र हैन धेरै कुराले बञ्चित दुर्गमकाे पालीका पछिल्लो समयमा बिकासकाे लयमा यात्रा गर्दै आएको देखिन्छ । सुदुरपश्चिमकाे दुर्गम मात्र हैन बझाङकै बिकट साइपालमा सडक पुगाउन स्थानीय सरकार निरन्तर लागिपरेकाे छ । स्थानीय सरकार साईपालमा पाँच वटा वडाहरु रहेका छन । एक वडा बाट अर्को वडा पुग्न दिनभर हिड्नु पर्छ । अत्यन्तै दुख खेपिरहेका साईपालबासिलाई छिटोभन्दा छिटो सडक पुगाएर सवारीसाधन पुगाउने क्षेणमा जनप्रतिनिधि कर्मचारीहरु लागिपरेको लेखापाल पवन भट्टराईले बताए । बिकास निर्माणका क्रममा अध्यक्ष मानविर बाेहरा र उपाध्यक्ष डाेल्मा तामाङ निरन्तर बिकासका काममा लागिपरेको भट्टराईकाे भनाइ छ । नेटवर्कले काम नगर्ने पालिका साईपाल हाे । पछिल्लो समय सरकारकाे पहलमा केही ठाउँमा अलिकति काम गरिरहेको देखिन्छ । तर गाउँपालीकाकाे काम भने,नेटवर्क नभएको कार...
साईपालको बिकासमा खटेका छाैँ – प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशी

साईपालको बिकासमा खटेका छाैँ – प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदुरपश्चिमकाे बिकट बझाङकाे पनि उच्च दुर्गम गाउँपालीका साईपाल गाउँपालीका बिकासकाे केन्द्रमा पुग्दै आएको छ । स्थानीय सरकार सञ्चालन पछि खानेपानी शिक्षा स्वास्थ्य सहितका बिकासका कामहरु अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशीले बताए । दुर्गम भएको कारण धेरै कठिनाइ छन । ११ देखि १२ हजार रुपैया सम्म एक कट्ठा सिमेन्ट पुग्छ भने ५०/६० हजार बिचमा एक कुण्डलल सरियाँ पुग्ने गरेको पाईन्छ । अझै पनि स्थानीय सरकार जनताको बिकास गाउँघरकाे समृद्धिमा निरन्तर लागिपरेको हाकिम राधाकृष्ण जाेशीकाे भनाइ छ । पछिल्लो समयमा स्थानीय सरकारले महिला हरुकालागी पाठेघर सम्वन्धि उपचार,शिविर,स्वास्थ्य शिविर,विद्यालय सुधार कार्यक्रम स्वास्थ्यकाे लागि काडामा ठुलाे अस्पताल भवन निर्माण जस्ता बिकासका काम भईरहेकाे छन । दुर्गम स्थानीय सरकार भएता पनि धेरै कठिनाईका बिच काम गर्नु परेको लामाे अनुभव छ । हिडेर ३/४ दिन...
स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने

स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो । क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् । ८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको छ । क्यानले शुक्रबार एक कार्यकम आयोजना गर्दै सिद्धार्थ बैक टाईटल स्पोनसर रहेको जनाएको छ । क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैँक टाइटल स्पोनसर रहेको जानकारी दिए ।...
NPL : किड्नी बेचेर iphone किन्ने सोचमा क्यान

NPL : किड्नी बेचेर iphone किन्ने सोचमा क्यान

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
खेल क्षेत्रमा प्रसारण अधिकार किनेर प्रतियोगिता ब्रोडकास्ट गरिनुपर्ने हो । यसले आयोजकलाई मात्र नभएर विज्ञापनदाताहरुलाई र मिडियालाई पनि प्रोफेसनल बनाउन मद्दत गर्छ । तर ठूलो धनराशि खर्च गरेर भारतीय टिभि च्यानल Star लाई ब्रोडकास्ट गर्न दिनु भनेको किड्नी बेचेर iphone किन्नु जस्तै मात्र हो । क्षणिक मनोरन्जन र आत्मसन्तुष्टिको लागि सुन्दर फोटोहरु र सुन्दर भिडियोहरु त देखिएला तर त्यसले नेपाली क्रिकेटको स्वास्थ्यलाई भने ठूलो हानि गर्नेछ । कार्यक्रम Production को लागि छुट्टै कम्पनी र ब्रोडकास्टको लागि Star भन्ने अहिलेको मीडिया रिपोर्टहरू जस्तै हो भने झन् यो त घरमा आगो लगाएर आगो तापेको जस्तो मात्र हुनेछ । Production गरिएको उक्त प्रतियोगितालाई नेपाली ब्रोडकास्टरहरुले त झन् पैसा तिरेर नै खरिद गर्न तयार हुनेछन् जसले गर्दा आर्थिक नोक्सानी होइन आर्थिक लाभको स्थितिमा क्यान पुग्नेछ । मुख्य कुरा दर्शकल...
यी प्रदेशका केही स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना

यी प्रदेशका केही स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना

समाचार
२८ कात्तिक, काठमाडौँ । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा कृषि, स्वास्थ्य, पर्यट...
राष्ट्रिय स्वतन्त्र पार्टीले गुमाउँदै गएको अवसर

राष्ट्रिय स्वतन्त्र पार्टीले गुमाउँदै गएको अवसर

अन्तर्राष्ट्रिय
सत्ता परिवर्तन भएसँगै नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसमा पनि रवि लामिछानेप्रति बढि नै आक्रामक भएकै हो । कहाँ अलिक कमजोर भेटिन्छ, त्यहिँ प्रहार गर्ने भन्ने सोचले नै कांग्रेसका नेताहरूले रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेप्रति व्यवहार गरेका नै हुन् । कांग्रेस नेता धनराज गुरूङप्रति कांग्रेसले देखाएको व्यवहार होस् वा सरकार बन्ने बित्तिकै आफ्नै सांसद सुनिल शर्मामाथि नक्कली सर्टिफिकेटको अनुसन्धान खारेज गर्ने होस्, कांग्रेसले उठाएको रवि लामिछानेविरूद्धको आवाज विधिको शासनका लागि नभएर प्रतिशोधपुर्ण चलाखीमात्र हो भन्ने पुष्टि हुन्छ । यति कुरा बुझ्न धेरै गहिरो राजनीतिक ज्ञान चाहिदैन । केवल राजनीतिक श्रृंखलाहरू हेरे पुग्छ । तर आफ्नो पार्टी सभापतिमाथि भएको प्रहारको प्रतिक्रिया दिने कुरामा भने रास्वपाले अवसर गुमाएको छ । रास्वपाले सुशासन, पारदर्शीता र लोकतन्त्रको दुहाइ दिइरहेको थि...
मनाङेलाई आजै अदालत उपस्थित गराएर कारागार चलान गरिने

मनाङेलाई आजै अदालत उपस्थित गराएर कारागार चलान गरिने

ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई आजै अदालतमा उपस्थित गराइने भएको छ । अदालतमा उपस्थित गराएपछि कारागार चलान गरिने छ । काठमाडौं सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो । सीआईबी प्रमुख दीपक थापाले मनाङेलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर कारागार चलान गर्ने बताए । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज