Advertisement

Day: २०८३ मंसिर ४, बिहीबार २१:२६

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हराउँदै सुदूरपश्चिमले लगातार तेस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेटको क्षतिमा भेट्टायो । सुदूरपश्चिमको जितमा थरिन्दु रत्नायके नायक बने । सुरुवातमै नियमित अन्तरालमा विकेट गुमाएर दबाबमा परेको टोलीलाई उनले अविजित ५३ रनको महत्त्वपूर्ण पारी खेल्दै जित दिलाए । ४२ बलको सामना गरेका उनले कठिन अवस्थामा संयमित ब्याटिङ गरे । सुदूरपश्चिमका लागि विनोद भण्डारीले १३ बलमा २३ रन जोड्दा जर्ज मन्सेले आठ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले १५, इशान पाण्डेले १० र आरिफ शेखले पनि १० रनको योगदान दिए । स्कट कुगेलाइन ...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज लाग्दैछ। त्यसका लागि चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। आजको प्रतिस्पर्धामा विजयी हुने टोलीले उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग भिड्नेछ। पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमका लागि फाइनल पुग्ने यो दोस्रो अवसर हो। पहिलो र दोस्रो संस्करणमा उपविजेतामै सीमित भएको सुदूरपश्चिम यसपटक लगातार तेस्रोपटक फाइनल पुग्ने लक्ष्यमा छ। यता चितवन राइनोज भने पहिलोपटक एनपीएलको फाइनलमा स्थान बनाउने योजनासहित मैदान उत्रनेछ। चितवनले बुधबार भएको एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो। एल...
सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हुने भएको छ। तीनै देशका शीर्ष नेताबीच दोस्रो विश्वयुद्धपछि पहिलोपटक यस्तो बैठक हुन लागेको दाबी गरिएको छ। यसअघि बुधबार राति चीनको सेन्जेनमा तीनै नेताबीच भेट भएको थियो। चीन पुगेका ट्रम्प र पुटिनलाई राष्ट्रपति सीले स्वागत गरेका थिए। त्यसक्रममा तीनै नेता रातो कार्पेटमा सँगै देखिएका थिए। यो भेटलाई रुसी सञ्चारमाध्यमले विशेष कूटनीतिक घटनाका रूपमा प्रस्तुत गरेका छन्। केही सञ्चारमाध्यमले तीन नेताको सामूहिक उपस्थितिलाई दिनकै महत्त्वपूर्ण दृश्यका रूपमा चर्चा गरेका छन् भने रुसी सरकारी समाचार एजेन्सीले यसलाई ‘ऐतिहासिक हस्तमिलन’ को संज्ञा दिएको छ। चीनको कूटनीतिक प्रभाव विस्तार गर्ने अवसर यो बैठकलाई चीनले अन्तर्राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव र भूमिका थप बलियो बनाउने अव...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज