साईपालको प्रमुख कुरा सडक हो – उपाध्यक्ष तामाङ
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ :अहिलेसम्म बझाङको साईपाल गाउँपालिकामा सडक छैन । सडक मात्र हैन धेरै कुराले बञ्चित दुर्गमकाे पालीका पछिल्लो समयमा बिकासकाे लयमा यात्रा गर्दै आएको देखिन्छ ।
सुदुरपश्चिमकाे दुर्गम मात्र हैन बझाङकै बिकट साइपालमा सडक पुगाउन स्थानीय सरकार निरन्तर लागिपरेकाे छ । स्थानीय सरकार साईपालमा पाँच वटा वडाहरु रहेका छन । एक वडा बाट अर्को वडा पुग्न दिनभर हिड्नु पर्छ । अत्यन्तै दुख खेपिरहेका साईपालबासिलाई छिटोभन्दा छिटो सडक पुगाएर सवारीसाधन पुगाउने क्षेणमा जनप्रतिनिधि कर्मचारीहरु लागिपरेको लेखापाल पवन भट्टराईले बताए ।
बिकास निर्माणका क्रममा अध्यक्ष मानविर बाेहरा र उपाध्यक्ष डाेल्मा तामाङ निरन्तर बिकासका काममा लागिपरेको भट्टराईकाे भनाइ छ । नेटवर्कले काम नगर्ने पालिका साईपाल हाे । पछिल्लो समय सरकारकाे पहलमा केही ठाउँमा अलिकति काम गरिरहेको देखिन्छ । तर गाउँपालीकाकाे काम भने,नेटवर्क नभएको कार...



