Advertisement

सुदूरपश्चिम

सुदूरपश्चिममा भोलि र पर्सि सार्वजनिक बिदा

सुदूरपश्चिममा भोलि र पर्सि सार्वजनिक बिदा

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सि सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिमेलीको ठूलो पर्व गौराका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो। गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा लोकपर्व हो। गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ। पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ। पाँच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौरा घर वा गौरा मन्दिर भित्राएर पूजा अर्चना गरी सेलाउने प्रचलन छ।...
पक्राउ परेको दिनमै प्रहरी कार्यलयबाट भागे आरोपित, प्रहरी मुखदर्शक

पक्राउ परेको दिनमै प्रहरी कार्यलयबाट भागे आरोपित, प्रहरी मुखदर्शक

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
कैलाली / गत श्रावण १३ गते कैलालीको लम्किचुहा नगरपालिकामा २ मोतिपुरमा रहेको तिमिल्सिना इन्टरप्राइजेजमा चोरी भएको थियो । १३ गते राती चोरी भएको उक्त इन्टरप्राइजेजका सञ्चालक टिकाराम तिमिल्सिनाले भोलिपल्ट नै इलाका प्रहरी कार्यालय लम्किमा निवेदन समेत दिए । तिमिल्सिनाका अनुसार १ लाख ५५ नगद र ८० हजार बराबरको सामान चोरी भएको दावी गर्छन् । निवेदन दिएको दिनदेखी नै इलाका प्रहरी कार्यालय लम्की चोरी गर्ने मान्छे पत्ता लगाउन तिर लाग्छ । चोरिमा संलग्न तीन जनाको सोही पसलमा भएको सिसिटिभी क्यामरामा अनुहार कैद भएको हुन्छ । सिसिटिभिको फुटेजबाट प्रहरिले चोरी गर्नेको खोजी गर्छ र प्रारम्भिक अनुसन्धान बाट ३ जना चोर भएको खुल्छ इलाका प्रहरी कार्यालयका प्रमुख शंखर खड्काका अनुसार चोरी कार्यमा संलग्न रहेका मुख्य आरोपी हेम शाहलाई टिकापुर सुधार केन्द्रबाट श्रावण ३१ गते ल्याइन्छ । चोरी कार्यमा संलग्न भनिएका र आरोपित...
सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा सुतीरहेका आमा छोरालाइ चक्कुप्रहार अनुसन्धान गर्दै प्रहरी

सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा सुतीरहेका आमा छोरालाइ चक्कुप्रहार अनुसन्धान गर्दै प्रहरी

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ / बझाङकाे सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा आमा छोरालाइ चक्कुप्रहार गरेकाे छ । सुर्मा गाउँपालिका वडा नम्बर ३ घर भै सदरमुकाम चैनपुरको सुर्माटोलमा कोठामा बस्दै आएका आमा छोरालाइ हिजो राती १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका छन् । ढाेका माथि रहेकाे भेन्डिलेटरकाे जाली काटेर ढाेकाकाे चुकुल खाेली भित्र पसेर चक्कु प्राहार गरेकाे पिडित महिलाले बताईन् । उनले भनिन् "म बिरामी भएर गाउँ बाट एक दिन अगाडि मात्र सदरमुकाम चैनपुर आएकी थिए । दाँत दुखेर अाैषधी खाई सुतेकी थिए । जेठाे छाेेरा र कान्छाे छाेरा कराए पछि काे हाे के हाे भनेर चिच्याउदा अज्ञात समुहले आफ्नाे घाँटीमा पनि चक्कु प्रहार गरी बाहिर फरार भयाे " घाइते महिलाले बताईन् । घाइते हुनेमा २७ बर्षिया सुनिता बिक, जेठो छोरा ७ बर्षिया आदित्य बिक र ४ बर्षिया छोरा एबल रहेका छन् । उनीहरुलाइ करिव १२ बजेकाे समयमा सुतिरहेको अबस्थामा कोठ...
साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङद्वारा क्यान्सर पिडितलाइ आर्थिक सहयोग

साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङद्वारा क्यान्सर पिडितलाइ आर्थिक सहयोग

समाचार, सुदूरपश्चिम
बझाङको साइपाल गाउँपालिकाकि उपाध्यक्ष डोल्मा तामाङले खुट्टाको क्यान्सरबाट पिडित गोरख बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको सुर्मा गाउँपालिका ४ थकुन्नाडा घर भएर सेती प्रादेशिक अस्पताल धनगढीमा करीब ५ महिनादेखि उपचार गराइरहनु भएका बोहोराको आर्थिक अभावले उपचारमा समस्या भएपछि उपाध्यक्ष तामाङले नगद रु पाँच हजार पाँच सय सहयोग गर्नुभएको हो ।उपाध्यक्ष तामाङले अरुलाई पनि सहयोग गर्न अपिल गर्नुभएको छ । उपचार गराईरहेका बोहरा अहिले सेती प्रादेशिक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा हुनुहुन्छ । उहाँको अहिलेभन्दा आठ वर्ष पहिले ढुंगा खसेर चोट लागेपछि बायाँ खुट्टाको दुई औँला र दायाँ खुट्टाको घुँडाभन्दा तलको आधा भाग नै काटेर फालिएको थियो । सुरुमा काठमाडौं, चितवन लगाएत देशका ठल्ठुुला अस्पतालहरुमा उपचार गराउदा गराउदै करिब १५ / २० लाख खर्च भइसकेको हुनाले अहिले उपचारमा समस्या भएको हो । ...
बझाङमा भूकम्पको धक्का महशुस

बझाङमा भूकम्पको धक्का महशुस

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ । हिजो बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिनुभयो । शर्माका अनुुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो । पछिल्लो समय पश्चिम नेपालमा केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।...
एमाले युवा नेता ऐन महरद्धारा क्यान्सर पिडित बोहोराको उपचारका लागि आर्थिक सहयोग

एमाले युवा नेता ऐन महरद्धारा क्यान्सर पिडित बोहोराको उपचारका लागि आर्थिक सहयोग

मुख्य समाचार, समाचार, सुदूरपश्चिम
नेकपा एमालेका युवा नेता ऐन महरले खुट्टाको क्यान्सरबाट पिडित गोरख बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको सुर्मा गाउँपालिका ४ थकुन्नाडा घर भएर सेती प्रादेशिक अस्पताल धनगढीमा करीब ५ महिनादेखि उपचार गराइरहनु भएका बोहोराको आर्थिक अभावले उपचारमा समस्या भएपछि नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज युवा नेता महरले नगद ५ हजार सहयोग गर्नुभएको हो । "हामिले आफ्नो तर्फबाट पिडितलाइ सानो भएपनी मलम लगाउने काम गरेका हौँ" महरले सहयोग गर्दै भन्नुभयो । नेता महरले अरुलाइ समेत सहयोग गर्न अपिल गर्नुभएको छ । उपचार गराईरहेका बोहरा अहिले सेती प्रादेशिक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा हुनुहुन्छ । उहाँको अहिलेभन्दा आठ वर्ष पहिले ढुंगा खसेर चोट लागेपछि बायाँ खुट्टाको दुई औँला र दायाँ खुट्टाको घुँडाभन्दा तलको आधा भाग नै काटेर फालिएको थियो । सुरुमा काठमाडौं, चितवन लग...
घुस मागेका गोदावरीको कृषि अधिकृतले दिए राजीनामा

घुस मागेका गोदावरीको कृषि अधिकृतले दिए राजीनामा

कैलाली, समाचार, सुदूरपश्चिम
कैलालीको गोदावरी नगरपालिकाका कृषि अधिकृतले राजीनामा दिएका छन्। सेवाग्राहीसँग घुस मागेको आरोप लागेका गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका हुन्। नगरपालिकाको कृषि शाखाका अधिकृतले सेवाग्राही कृषक समूहहरूसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले स्पष्टीकरण सोधेको थियो। तर स्पष्टीकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएका हुन्। उनले आफूले अध्ययन गर्नुपर्नेलगायतका समस्या देखाएर राजीनामा बुझाएको बताइएको छ।...
अधिकार र कर्तव्यका लागि शिक्षकहरु धर्नामा

अधिकार र कर्तव्यका लागि शिक्षकहरु धर्नामा

बझाङ, शिक्षा
बझाङ जिल्लाका शिक्षक शिक्षिकाहरु धर्नामा छन । अधिकार र कतव्यका लागि शिक्षक एकता नेपाल शिक्षक महासँघ राष्ट्रिय समिति द्वारा सञ्चालीत आन्दोलनमा बझाङ जिल्ला भरिका शिक्षकहरु आन्दोलनमा देखिन्छन । आन्दोलन २०८० जिल्ला स्तरीय धर्ना कार्यक्रम नेपाल शिक्षक महासँघ बझाङकाे आयाेजनामा साउन ३० गते ,नेपाल शिक्षक महासघ जिल्ला अध्यक्ष गङग बहादुर सिहकाे नेतृत्वमा धर्ना कार्यक्रम गरिएको हाे सिँहले भने, हामी यसपटक देखि २ पटक आन्दोलन गरिसकेको छाै । हामी शिक्षकहरुलाई दुख दिने काम सरकारले गरिरहेकाले तत्काल सच्याउन अनुराेध गर्दछौं । धर्नामा उपस्थित शिक्षक महासँघ बझाङका सचिव कविराज जाेशीले भने ,नेपाल सरकारले शिक्षक महासँघ सँग गरेका ३० बुदे र ५१ बुदे सहमति विपरीत हाल शिक्षा ऐन जारी गर्न लागेकाे र सम्पुर्ण शिक्षकहरुकाे हित बिपरित रहेको हुदा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । आज जिल्ला शिक्ष...
NMSRA धनगढि युनिट को ५४ औँ स्थापना दिवस को अवसर मा बृहत रक्तदान !

NMSRA धनगढि युनिट को ५४ औँ स्थापना दिवस को अवसर मा बृहत रक्तदान !

कैलाली, मुख्य समाचार, स्वास्थ्य
नेपाल औषधि तथा बिकृ प्रतिनिधि सङ्घ ( NMSRA ) धनगढि युनिट ले नेपाल रेडक्रस सोसाईटिको भवनमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेर आफ्नो ५४ औ स्थापना दिवस मनाएको छ। उक्त कार्यक्रममा ३४ जना रक्तदाता बाट ३४ पिन्ट रगत सङकलन भएको नेपाल औषधि तथा बिकृ प्रतिनिधि सङ्घ धनगढि ईकाईका बरिष्ठ उपाधक्ष हरि अधिकारि ज्यु ले बताउनु भयो। उक्त कार्यक्रम मा NMSRA धनगढिका अधक्ष लक्ष्मण ठकुराठिको अधक्ष्यता र सोहि सस्थाका केन्दृय उपाधक्ष मिन शाह ज्यु को प्रमुख आतिथ्यमा शुरु भएको थियो। NCDA धनगढिका अधक्ष प्रेम बि सि तथा PDAN सुदुर पस्चिम प्रदेश अधक्ष्य आनद ब शाह बिशिष्ठ अतिथिको रुपमा रहनु भएको थियो। कार्यक्रममा बोल्दै अधक्ष्य ठकुराठिले आउदो समयमा समेत यस्ता कार्यक्रमहरु गर्दै जाने र सम्पुर्णको ऐक्यबद्द्ता एबम साथ र सहयोगको समेत आबश्यकता रहेको बताउनु भयो। NMSRA धनगढिका सचिब प्रकाश देब भट्टले...
NMSRA धनगढि युनिट को ५४ औँ स्थापना दिवस को अवसर मा बृहत रक्तदान

NMSRA धनगढि युनिट को ५४ औँ स्थापना दिवस को अवसर मा बृहत रक्तदान

कैलाली, मुख्य समाचार, स्वास्थ्य
नेपाल औषधि तथा बिकृ प्रतिनिधि सङ्घ ( NMSRA ) धनगढि युनिट ले नेपाल रेडक्रस सोसाईटिको भवनमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेर आफ्नो ५४ औ स्थापना दिवस मनाएको छ।उक्त कार्यक्रममा ३४ जना रक्तदाता बाट ३४ पिन्ट रगत सङकलन भएको नेपाल औषधि तथा बिकृ प्रतिनिधि सङ्घ धनगढि ईकाईका बरिष्ठ उपाधक्ष हरि अधिकारि ज्यु ले बताउनु भयो। उक्त कार्यक्रम मा NMSRA धनगढिका अधक्ष लक्ष्मण ठकुराठिको अधक्ष्यता र सोहि सस्थाका केन्दृय उपाधक्ष मिन शाह ज्यु को प्रमुख आतिथ्यमा शुरु भएको थियो। NCDA धनगढिका अधक्ष प्रेम बि सि तथा PDAN सुदुर पस्चिम प्रदेश अधक्ष्य आनद ब शाह बिशिष्ठ अतिथिको रुपमा रहनु भएको थियो। कार्यक्रममा बोल्दै अधक्ष्य ठकुराठिले आउदो समयमा समेत यस्ता कार्यक्रमहरु गर्दै जाने र सम्पुर्णको ऐक्यबद्द्ता एबम साथ र सहयोगको समेत आबश्यकता रहेको बताउनु भयो। NMSRA धनगढिका सचिब प्रकाश देब भट्टले सन्चालन...
सुदूरपश्चिममा आज अति वर्षाको सम्भावना

सुदूरपश्चिममा आज अति वर्षाको सम्भावना

मुख्य समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमा आज (आइतवार) अति भारी वर्षाको सम्भावना रहेको छ। प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको हो।  सुदूरपश्चिममा आइतवार अति भारी वर्षाको सम्भावना रहेकाले नदीमा जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन भनिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशको एक/दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। आइतवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।  देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेक...
धनगढीका ५ क्लिनिकमा औषधि बिभागको ताला

धनगढीका ५ क्लिनिकमा औषधि बिभागको ताला

कैलाली, सुदूरपश्चिम, स्वास्थ्य
औषधी व्यवस्था विभागले धनगढी उपमहानगरपालिका क्षेत्रका पाँच वटा औषधि पसलमा ताला लगाएको छ । शुक्रबार र शनिबार गरिएको अनुगमन निरीक्षणका क्रममा दर्ता नगरी सञ्चालन गरिएका दुई वटा औषधि पसलमा शिलबन्दी गरेको छ भने दुई क्लिनिकमा निलम्बन गरेको छ । एउटा क्लिनिकको सञ्चालक नभएकाले तत्काल बन्द गराइएको औषधी व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरीक्षक दीपेन्द्रकुमार शाहले जानकारी दिए । दर्ता बिना सञ्चालन गरिएको धनगढी उपमहानगरपालिका–३ को अर्जुन क्लिनिक र धनगढी–१४ को प्रतिभा क्लिनिक शिलबन्दी गरिएको जानकारी दिए । शाहले खुद्रा औषधी पसलमा बिक्री वितरणमा रोक लगाएको औषधी सञ्चय गरेको धनगढी–४ को आर्दश मेडिकल हलमा ताला लगाएर १४ दिन, दर्ता नभएको औषधी बिक्री गर्ने स्वप्निल मेडिकल हललाई ७ दिनका लागि निलम्बन गरिएको बताए । उनकाअनुसार धनगढीको अस्पताल लाइनमा रहेको रघु मेडिकल स्टोरको सञ्चालक नभएको कारण तत्काल ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज