Advertisement

बझाङ

एसईई ग्रेडवृद्धि परीक्षाका लागि बझाङमा ४ केन्द्र निर्धारण, कहाँ तोकिए केन्द्र ?

एसईई ग्रेडवृद्धि परीक्षाका लागि बझाङमा ४ केन्द्र निर्धारण, कहाँ तोकिए केन्द्र ?

बझाङ, शिक्षा
माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षाका लागि बझाङमा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । जिल्ला परीक्षा समन्वय समितिले एसईई ग्रेड वृद्धि परीक्षाका लागि ४ ओटा केन्द्र निर्धारण गरेको शिक्षा विकास तथा समन्वय इकाइ बझाङका परीक्षा शाखा प्रमुख जनक रोकायाले जानकारी दिनुभयो । जिल्लाको सत्यवादि माध्यमिक विद्यालयमा क र ख गरेर दुईवटा केन्द्र, जालपा माध्यमिक विद्यालय देवल र बालविकास माध्यमिक विद्यालय गोलाईमा केन्द्र तोकिएको रोकायाले बताउनुभयो । यही साउन २६ र २७ गते हुने एसईई ग्रेडवृद्धि परीक्षमा जिल्लाभरबाट १७ सय ४० जना परीक्षार्थी सहभागी हुनेछन् । अंग्रेजी वा अंग्रेजी बाहेक एकमात्रै बिषयको परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा साउन २६ मा सञ्चालन हुनेछ भने दुई बिषयको परीक्षा दिने परीक्षार्थीको हकमा सानो कोडको बिषयको परीक्षा साउन २६ र ठूलो कोडको बिषयको परीक्षा २७ गते सञ्चालन हुने...
अनेरास्ववियु बझाङद्वारा सदस्यता वितरण अभियान सुरु

अनेरास्ववियु बझाङद्वारा सदस्यता वितरण अभियान सुरु

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले संगठन विस्तार र सदस्यता वितरण अभियान सुरु गरेको छ । संगठनलाई मजबुत बनाउने उदेश्यले अनेरास्ववियु बझाङले उक्त अभियान बझाङ जिल्लाका विभिन्न क्याम्पसहरुमा सुरु गरेको हो । बझाङका क्याम्पसहरुमा पहिलोपटक उक्त अभियान शुरु गरेको सेती क्याम्पस बगडगाउँका स्ववियु सभापती लक्ष्मण गिरीको भनाइ छ । साउन ४गतेबाट बझाङको जयपृथ्वी नगरपालिका–११ स्थित जयपृथ्वी बहुमुखी क्याम्पसबाट अभियान सुरु गरिएको थियो । अनेरास्ववियु बझाङका इन्चार्ज तथा अनेरास्ववियुका केन्द्रिय सदस्य दिल बहादुर खातीले अभियानको सुरुवात गरेका हुन् । कार्यक्रममा बोल्दै खातीले अब विद्यार्थीको हकहित र शिक्षालाई गुणस्तर बनाउन पहेदार गर्न अनेरास्ववियु उदाएको बताए । अहिले पनि विद्यार्थीहरु आवश्यक शिक्षाबाट बन्चित भएको बताउँदै उनले शिक्षाको विकास संगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले संगठन विस...
बझाङमा कारागार भित्रै टोपी बुनेर मनग्य आम्दानी

बझाङमा कारागार भित्रै टोपी बुनेर मनग्य आम्दानी

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको जिल्ला कारागार सुधारगृह जस्तै बनेको छ । यहाँका कैदी बन्दीहरुले नयाँ सीपमुलक काम गर्दैआएका छन् ।  ६७ जनाको हाराहारीमा रहेका उनीहरुले पछिल्लो समय त उद्यमीको रुपमा आफ्नो पहिचान बनाएका छन् । रोचक त के भने उनीहरु कारागारभित्रैबाट आफ्ना सीपमुलक उत्पादन बेचेर खर्च जुटाउँदै आएका छन् । करिब ५ वर्षदेखि जेल जीवन बिताइरहेका दिपक देवार टोपी, सुइटर, गल्बन्दी लगायत धागोबाट बन्ने सामाग्री बनाउँछन् । क्यारेमबोर्ड खेलेरै बिताउने समय सीपमुलक काममा लगाउन पाउँदा खुसी लागेको देवारले बताए । यसरी उत्पादन गर्ने धागोका सामाग्री बजारमा पनि बिक्री गर्दैआएको उनको भनाई छ । देवार जस्तै हरि टमटाले पनि टोपी बनाएर आयआर्जन गरिरहनुभएको छ । उनीहरुका अनुसार एक जनाले दैनिक कम्तिमा एउटा टोपी तयार पार्नछन् । टोपी ८ सय रुपैँयाको दरले बिक्री हुँदै आएको उनीहरुले बताए । साथै धागो बाट बन्ने सामाग्री बनाएरै आफूहरुले...
बझाङमा खेलकुद महासंघ जिल्ला कार्यसमिति पुनर्गठन गरीयो

बझाङमा खेलकुद महासंघ जिल्ला कार्यसमिति पुनर्गठन गरीयो

खेलकुद, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा खेलकुद महासंघ जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । विहिबार नेपाल खेलकुद महासंघका निबर्तमान केन्द्रिय सदस्य दिनेश रोकायाको अध्यक्षतामा नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु चन्दको प्रमुख आथित्यमा खेलकुद महासंघ जिल्ला कार्य समिति पुर्नगठन भएको हो ।महासंघको भेलाबाट नरेन्द्र बहादुर दौल्यालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । कार्यसमिति उपाध्यक्षमा सुरेश बहादुर सिहं, महिला उपाध्यक्षमा आरती भण्डारी चयन हुनुभएको छ । यस्तै सचीवमा प्रदिप कुमार खड्का, सह–सचीवमा पदम बहादुर खड्का र कोषाध्यक्षको जिम्मेबारी लक्ष्मी साउदले पाउनु भएको छ । खेलकुद महासंघ जिल्ला कार्यसमिति बझाङका निवर्तमान अध्यक्ष श्याम जोशीको कार्यकाल सकिएपछि नयाँ कमिटी बनाइएको खेलकुद महासंघ जिल्ला कार्यसमिति बझाङका सचीवमा प्रदिप कुमार खड्काले जानकारी दिनुभयो । अहिले शुदुरपश्चिमका पहाडी जिल्ला दार...
रास्वपा बझाङका संयोजक खड्काको निलम्बन फुकुवा

रास्वपा बझाङका संयोजक खड्काको निलम्बन फुकुवा

बझाङ, मुख्य समाचार, राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ । पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका उनलाई जिल्ला संयोजकबाट हटाइएको थियो । पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले रुपन्देहीमा पार्टी कार्यकर्ता विच भएको झगडा संलग्न दामोदर खत्रीलाई तीन महिनाको लागि निलम्बन गरेको छ । खत्री पार्टीमा फर्कन चाहेर सोही अनुुसार योगदान गरेको पुष्टि भए तिन महिनापछि पार्टीले निलम्बन फुकुवा गर्ने निर्णय लिनसक्ने ढकालले जानकारी दिए । यसैबीच बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी हित विपरित कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको ढकालले जानकारी दिए ।...
बझाङमा पनि बढ्दै आँखा पाक्ने रोगको संक्रमण

बझाङमा पनि बढ्दै आँखा पाक्ने रोगको संक्रमण

बझाङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
केही दिनदेखि गर्मी बढेसँगै आँखा पाक्ने रोगको संक्रमण बझाङमा पनि बढ्दै गएको छ । मौसम परिवर्तन भएसँगै केहि समय अगाडि शुदुरपश्चिमको तराईमा देखिन थालेको आँखा पाक्ने रोगको प्रकोप अहिले बझाङ सहित पहाडी जिल्लाहरुमा पनि तिव्र गतिमा बढेको आँखा रोग विशेषज्ञहरूले बताएका छन् । तराईका जिल्ला कैलाली र कञ्चनपुरमा देखिएको आँखाको संक्रमण अहिले पहाडतिर आउनेहरुबाट सरिरहेको हो । सदरमुकाम चैनपुर आसपासका स्थानहरुमा अहिले आँखा पाक्ने रोग धेरै देखिएको छ । अन्य पालिकाहरुमा पनि विस्तारै संक्रमण फैलिरहेको बताइएको छ । शुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्नेजस्ता लक्ष्ण देखिने गरेको खप्तडछान्ना गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाका प्रमुख लबराज भट्राईले बताउनुभयो । विद्यालय र समुदायमा आँखा पाक्ने तथा आँखा रातो हुने बिरामीको सङ्ख्या बढ्दै गएकाले जनचेतना फैलाउने उहाँले जानकारी द...
नेपाली सेना पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९औं बार्षिकोत्सब सम्पन्न

नेपाली सेना पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९औं बार्षिकोत्सब सम्पन्न

बझाङ
नेपाली सेना पश्चिम पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९ औं बार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार साझ आयोजित बार्षिकोत्सबको अबसरमा विभिन्न सैनिक कला कौशल प्रदर्शन गर्नुको साथै देशका विभिन्न भेगका सास्कृतिक प्रस्तुती पनि देखाइएको थियो । सैनिक मुख्यालयका अतिरिक्त देशका विभिन्न स्थानमा तैनाथ पृतना, बाहिनी, गण, गुल्म र एकाइमा समेत स्थापना दिवसमा वार्षिकोत्सब विविध कार्यक्रम गरी मनाउने प्रचलन छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आइरहेको छ ।...
दलित भन्दै घर भत्काउने तीन जना पक्राउ,अनुसन्धान जारी

दलित भन्दै घर भत्काउने तीन जना पक्राउ,अनुसन्धान जारी

बझाङ, सुदूरपश्चिम
उत्तमकुमार थापाबझाङ जिल्लाकाे वित्थडचिर गाउँपालीकामा दलितको घर भत्काएको आरोपमा तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । वडा नम्बर ७ मा रहेका केही गैरदलितहरुले दलितको लगाउदै गरेको घर र मकैबाली काटेर नष्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो । बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीअनुसार तीन जनालाई गिरफ्तार गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको बताउनुभयो । थप भण्डारीले भने, पिडितले उजुरी दिएकाे आधार समातेको र थप अनुसन्धान भईरहेकाे बताए । पीडित पुटके ओखेडाले स्थानीय ३०–३२ जनाको समूहले हाम्रो बस्तीनजिक दलितले घर बनाउन पाइँदैन भन्दै...
बझाङमा दलित भन्दै घर भत्काउने तीन जना पक्राउ,अनुसन्धान जारी

बझाङमा दलित भन्दै घर भत्काउने तीन जना पक्राउ,अनुसन्धान जारी

बझाङ, समाचार, सुदूरपश्चिम
उत्तमकुमार थापाबझाङ जिल्लाकाे वित्थडचिर गाउँपालीकामा दलितको घर भत्काएको आरोपमा तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । वडा नम्बर ७ मा रहेका केही गैरदलितहरुले दलितको लगाउदै गरेको घर र मकैबाली काटेर नष्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो । बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीअनुसार तीन जनालाई गिरफ्तार गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको बताउनुभयो । थप भण्डारीले भने, पिडितले उजुरी दिएकाे आधार समातेको र थप अनुसन्धान भईरहेकाे बताए । पीडित पुटके ओखेडाले स्थानीय ३०–३२ जनाको समूहले हाम्रो बस्तीनजिक दलितले घर बनाउन पाइँदैन भन्दै जात...
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङद्धारा सहिदहरुको स्मृति दिवस मनाइयो

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङद्धारा सहिदहरुको स्मृति दिवस मनाइयो

बझाङ, सुदूरपश्चिम, स्वास्थ्य
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मिति दिवस मनाएको छ । दिवसको अवसरमा आज जिल्ला अस्पताल बझाङमा रहेका बिरामिहरुलाई बिरामीहरुलाई फलफूल वितरण तथा संगठनको कार्यलयमा बृक्षारोपण कार्यक्रम गरीएको हो । आज जिल्ला अस्पतालका २५ जना बिरामिहरुलाई फलफुल वितरण गरेको संगठनका जिल्ला उपाध्यक्ष भिम बहादुर बोहराले बताउनुभयो । उक्त कार्यक्रममा प्रमुख अथिती नेकपा एमालेका जिल्ला उपसचीव सुरत बहादुर सिंह रहनुभएको थियो । यस्तै एमाले प्रदेश इन्चार्ज प्रकाश खड्का, जिल्ला इन्चार्ज लक्ष्मी रावल, जिल्ला अध्यक्ष दिनेश बहादुर धामी, सहकारीका अध्यक्ष राधाकृष्ण जोशी र अन्य प्रदेश तथा जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष धामिका अनुसार कर्मचारीको हकअधिकार को आन्दोलनमा ज्यान गुमाउने सहिदलाई सम्झिदै उहाँले देखाएको सहि बाटोमा लाग्नु पर्ने बताउनुभ...
जिल्ला अस्पताल बझाङको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

जिल्ला अस्पताल बझाङको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बझाङ, सुदूरपश्चिम, स्वास्थ्य
जिल्ला अस्पताल बझाङको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती समिक्षा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आज जिल्ला अस्पताल बझाङको आयोजनामा आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । आर्थिक बर्ष २०७९÷०८० मा जिल्ला अस्पताल बझाङबाट प्रवाह भएको सेवा सुविधा, उपलब्धि एव चुनौती लगाएतका अन्य गतीबिधीका बारेमा सहभागिहरुले गुनासो जिज्ञासा राख्ने र त्यसको जवाफ जिल्ला अस्पतालका स्वास्थ्यकर्मि तथा व्यवस्थापन समितिका पदाधिकारीहरुले दिएर सेवा पारदर्शि बनाउनको लागी सार्बजनिक सुनुवाइ गरीएको हो ।उक्त सार्बजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले अस्पतालमा भएको सेवा प्रवाहमा देखिएका चुनौती, कमिकमजोरीहरु र सुधार गर्नुपर्ने लगाएतका बिषयमा जिज्ञासा,गुनासा र सुझावहरु समेत राखेका छन् । सहभागिहरुको .गुनासा जिज्ञासाको जवाफ अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट...
ब्राह्मण नजिक बसेकाे भन्दै दलितकाे लगाउदै गरेको घर भत्काईयाे

ब्राह्मण नजिक बसेकाे भन्दै दलितकाे लगाउदै गरेको घर भत्काईयाे

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
उत्तमकुमार थापाबझाङ जिल्लाकाे वित्थडचिर गाउँपालीका वडा नम्बर ७ मा दलित भएको र दलित आफुभन्दा माथि घर लगाएर बस्न लागेको भन्दै घर भत्काएकाे पिडितले बताए । यहीँ १० गते ११ बजेको समयमा घर मिस्तिहरुले चिनिरहेकाे समययमा त्यतै धामी गाउँका ब्राह्मणहरुले घर भत्किएको पिडित पुट्के अाेखेडाले बताउनु भयाे । उनले हामी सँगकाे भेटघाटमा भनेका छन । म बिगत २५ बर्ष देखि त्याे जग्गा चलनभाेग गर्दै आएको छु। मैले अर्को मान्छे बाट जग्गा किनेको हाे । अहिले घर लगाउन सुरु गरेको थिए । त्यसठाउका ब्राह्मणहरु आएर त डुम दलित हामी भन्दा माथि हुनै सक्दैन । तलाई यहाँ बस्ने अधिकार छैन । त्यराे बुहारी डुमनी भन्दै अपशब्द गालि दिदै उहाँको अन्य स्थानमा लगाएको बालिनाली पनि फडानी गरेर लिएको उनले बताए । पिडित अाेखेडाका अनुसार गाउँपालीकामा रहेको आफ्नो कित्ता नम्बर ५ सय २ मा घर लगाएको स्राेतकाे दावी छ । अहिले जिल्ला प्रहरी क...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज