Advertisement

बझाङ

तिन महिने विशेष अभियानको तयारीमा नेकपा माओवादी : जिल्लामा विस्तारित बैठक सम्पन्न

तिन महिने विशेष अभियानको तयारीमा नेकपा माओवादी : जिल्लामा विस्तारित बैठक सम्पन्न

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : बझाङमा नेकपा माओबादि केन्द्रको जिल्ला समन्वय समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । घरघरमा माओबादि जनजनमा माओबादि भन्ने मुलनारा सहित यहिँ भाद्र १६ गते देखि सुरु हुन गइरहेको माओवादी केन्द्रको तिन महिने जनतासँग माओवादि रुपान्तरण विशेष अभियान सफल पार्न बिस्तारित बैठक सदरमुकाम चैनपुरमा सञ्चालन गरिएको हो । माओवादी केन्द्र देशव्यापिरुपमा हुन गइरहेको विशेष अभियान सफल पार्न अहिले जिल्लामा विभिन्न कार्यक्रम गरिरहेको छ । जसअन्र्तगत भदौ १२ गते गाउँपालिका र १४ गते वडास्तरमा जनता र पार्टिका कार्यकर्ताहरुलाई सक्रिय बनाउन प्रशिक्षण गरिने नेकपा माओवादि केन्द्र छविसपाथिभेरा गाउँपालिका सचिव लाल बहादुर थापाले जानकारी दिनुभयो । आजको बैठकबाट तीन महिने अभियानको लागि जिम्मेवारी र नेता कार्यकर्ताको कार्य विभाजन गरिएको छ । पार्टिले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र यस अघि नै तय गरिसकेको छ भने जि...
पाएनन् प्रमुख अतिथि आएनन् साँसद

पाएनन् प्रमुख अतिथि आएनन् साँसद

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
उत्तमकुमार थापा,बझाङ : जिल्ला समन्वय समिति बझाङमा ८/९ गते सम्म जिल्ला समन्वय समिति बझाङकाे सातौं जिल्ला समिक्षा गाेष्ठी सञ्चालन भएको थियाे । जिल्ला समन्वय समिति बझाङले आयाेजना गरेको समिक्षा गाेष्ठी समन्वय समितिकाे सभाहलमा सञ्चालनमा थियाे । चारैतिरबाट सदरमुकाम चैनपुरमा जनप्रतिनिधिहरु आफ्नो प्रगति विवरण र आगामी दिनमा बिकास बारे समिक्षा गर्न उपस्थिति रहेका थिए । तर विडम्बना जिल्लामा १० वटा गाउँपालीका र २ वटा नगरपालिका गरि जम्मा १२ वटा स्थानीयतहहरु रहेका छन । प्रत्येक स्थानीयतह बाट मेयर, उपमेयर ,अध्यक्ष, उपाध्यक्ष सहित प्रमुख प्रशासकीय अधिकृत र विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी तथा प्रतिनिधि सहित सराेकारवाला समन्वयकाे सभाहलमा यहीँ ८ गते हल उपस्थितिहरुले घचाघच भरिपूर्ण देखिन्थ्यो । भरिपुर्ण सभाहलमा कार्यक्रम भनेको समय भन्दा ३ घण्टा ढिला सञ्चालन भयाे । जब सञ...
नेपाल सि. एम. ए सँघकाे तेस्रो जिल्ला अधिवेशनबाट गुरुधामी अध्यक्ष चयन

नेपाल सि. एम. ए सँघकाे तेस्रो जिल्ला अधिवेशनबाट गुरुधामी अध्यक्ष चयन

बझाङ, स्वास्थ्य
बझाङमा नेपाल सि.एम.ए सँघकाे तेस्रो जिल्ला अधिवेशनबाट कृष्ण गुरुधामी अध्यक्षमा सर्वसम्मतिले चयन भएको छन । आज एक कार्यक्रमका विच सदरमुकाम चैनपुरमा रहेकाे हाेटेल हाेलिडे इनकाे सभाहलमा अधिवेशन सञ्चालन भएको हाे । सञ्चालन कार्यक्रममा पुरानो कार्यसमिति लाई ससम्मान विदाई सहित नयाँ कार्यसमिति चयन गरिएको हाे । नयाँ समितिमा अध्यक्ष कृष्ण गुरुधामी उपाध्यक्ष शकर भारती सचिव हरिलाल भट्टराई सह- सचिव उपेन्द्र आग्री काेषाअध्यक्ष सपना रावल सदस्य उत्तम खड्का स्यामप्रशाद उपाध्याय मानबहादुर धामी राजेन्द्र वली रहेका छन । नेपाल सि. एम .ए सँघ बझाङका अध्यक्ष मदन धामीकाे अध्यक्षतामा सञ्चालन कार्यक्रमका प्रमुख अतिथि नेपाल सि. एम. ए सँघका केन्द्रीय महासचिव लालबहादुर खड्का रहनु भएको थियाे । विशिष्ट अतिथिमा सह- काेषाअध्यक्ष धर्मराज अधिकारी यज्ञ गिरी बिशिस्ट अतिथि सहित विभिन्न पदाधिकारीहरुकाे उपस्थिति रहेको...
बझाङमा वर्षातले बिग्रिएका सडक समयमै नबन्दा नागरिकलाई सास्ती

बझाङमा वर्षातले बिग्रिएका सडक समयमै नबन्दा नागरिकलाई सास्ती

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : वर्षातले बिग्रिएका कतिपय बझाङका ग्रामीण सडकहरु नबन्दा यात्रुहरुलाई सास्ती भएको छ । वर्षातको समयमा पानीका कारण ठाउँ ठाउँमा खाल्टा खुल्टी परेर बिग्रिएका सडक समयमै मर्मत नहुँदा ओहोरदोहर गर्ने यात्रुहरुलाई अहिले सास्ती भएको हो । वर्षातले बिग्रिएका सडक नबन्दा जोखिम मोलेर यात्रा गर्नेु परेको यात्रुहरुको गुनासो छ । जिल्लाका विभिन्न पालिका भित्र रहेका ग्रामीण सडकहरु वर्षातका कारण बिग्रिएका छन् । बर्षातले भत्कीएर, खाल्टा खुल्टी परे पनि सम्बन्धित निकायले समयमै मर्मत नगरिदिदा समस्या भएको खप्तडछान्ना गाउँपालिका ५ कि स्थानिय सविता उपाध्यायले बताउनुभयो । जिल्लाको खप्तडछान्ना गाउँपालिकामा सडक बन्द भएको २ महिना पूरा भएपनि अझै सुचारु नभएको स्थानियहरुको गुनासो छ । दैनिक कामकाजको लागि पालिकाबासिहरु नियमित जोखिम मोलेर ओहोरदोहोर गरिरहेपनि बाटोको अवस्था ठिक नहुँदा समस्या भएको बताइएको छ । ...
बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

बझाङ
बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । सदरमुकाम चैनपुरमा पसल व्यवसाय गरी बस्ने परराज चलाउनेको ४ वर्षिय छोरा आदित्य चलाउने मोटरसाइकलको ठक्करबाट घाइते भएका हुन् । आज शुक्रबार साँझ ४ बजे चैनपुर स्थित शान्तिमार्ग रोड नजिकै रहेको पसल अगाडी सडक छेउमा खेलिरहेका बालकलाई शुपप्र से ५ प १९७० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । घाइते बालकको अवस्था मध्यम रहेको बताइएको छ । उनको अहिले चैनपुर स्थित जयपृथ्वी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकका ४ गुलरियाका २२ वर्षिय कमल देउवा भने प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो ।...
मानवतावादी राजा जयपृथ्वीबहादुर सिहको १४७ औँ जन्मजयन्ती मनाईदै

मानवतावादी राजा जयपृथ्वीबहादुर सिहको १४७ औँ जन्मजयन्ती मनाईदै

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : आज मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको एक सय ४७ औं जन्मजयन्ती मनाईदै छ। जयपृथ्वी बहादुर सिहको सम्झना गर्दै उनको एक सय ४७ औँ जन्म जयन्ती मनाईन लागिएको हो। आज विभिन्न संघसंस्थाहरुले पनि देश तथा विदेशमा सिहको सम्झना गर्दै जन्म जयन्तीको अवसरमा ओैपचारिक कार्यक्रम गर्न लागेका छन् । दक्षिण एसियाकै तारा तथा दोस्रो गौतम बुद्धका रुपमा चिनिएका सिंहले पुगाएको योगदानको समेत सबैले स्मरण गरिरहेका छन् । सिहँले जहानिया राणा शासनको समयमा आम नागरिकका लागि शिक्षाको सुरुवात गरेका थिए। उनले सोही सयमा बझाङमा सर्वसाधारणका छोराछोरीलाई पढ्ने विद्यालयको समेत स्थापना गरेका थिए। उनले राणाको कठोर शासनमा पनि जनताको स्वतन्त्रताका लागि लडाई गरेका थिए। सिह तत्कालीन श्री ३ चन्द्र शमशेरका ज्वाँई हुन्। जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते (इ.स.१८७७०) बझाङमा भएको थियो। उनले लेखेका अक्षराङ्क शिक्ष...
सुदूरपश्चिममा भोलि र पर्सि सार्वजनिक बिदा

सुदूरपश्चिममा भोलि र पर्सि सार्वजनिक बिदा

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सि सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिमेलीको ठूलो पर्व गौराका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो। गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा लोकपर्व हो। गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ। पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ। पाँच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौरा घर वा गौरा मन्दिर भित्राएर पूजा अर्चना गरी सेलाउने प्रचलन छ।...
सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा सुतीरहेका आमा छोरालाइ चक्कुप्रहार अनुसन्धान गर्दै प्रहरी

सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा सुतीरहेका आमा छोरालाइ चक्कुप्रहार अनुसन्धान गर्दै प्रहरी

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ / बझाङकाे सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा आमा छोरालाइ चक्कुप्रहार गरेकाे छ । सुर्मा गाउँपालिका वडा नम्बर ३ घर भै सदरमुकाम चैनपुरको सुर्माटोलमा कोठामा बस्दै आएका आमा छोरालाइ हिजो राती १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका छन् । ढाेका माथि रहेकाे भेन्डिलेटरकाे जाली काटेर ढाेकाकाे चुकुल खाेली भित्र पसेर चक्कु प्राहार गरेकाे पिडित महिलाले बताईन् । उनले भनिन् "म बिरामी भएर गाउँ बाट एक दिन अगाडि मात्र सदरमुकाम चैनपुर आएकी थिए । दाँत दुखेर अाैषधी खाई सुतेकी थिए । जेठाे छाेेरा र कान्छाे छाेरा कराए पछि काे हाे के हाे भनेर चिच्याउदा अज्ञात समुहले आफ्नाे घाँटीमा पनि चक्कु प्रहार गरी बाहिर फरार भयाे " घाइते महिलाले बताईन् । घाइते हुनेमा २७ बर्षिया सुनिता बिक, जेठो छोरा ७ बर्षिया आदित्य बिक र ४ बर्षिया छोरा एबल रहेका छन् । उनीहरुलाइ करिव १२ बजेकाे समयमा सुतिरहेको अबस्थामा कोठ...
बझाङमा भूकम्पको धक्का महशुस

बझाङमा भूकम्पको धक्का महशुस

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ । हिजो बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिनुभयो । शर्माका अनुुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो । पछिल्लो समय पश्चिम नेपालमा केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।...
अधिकार र कर्तव्यका लागि शिक्षकहरु धर्नामा

अधिकार र कर्तव्यका लागि शिक्षकहरु धर्नामा

बझाङ, शिक्षा
बझाङ जिल्लाका शिक्षक शिक्षिकाहरु धर्नामा छन । अधिकार र कतव्यका लागि शिक्षक एकता नेपाल शिक्षक महासँघ राष्ट्रिय समिति द्वारा सञ्चालीत आन्दोलनमा बझाङ जिल्ला भरिका शिक्षकहरु आन्दोलनमा देखिन्छन । आन्दोलन २०८० जिल्ला स्तरीय धर्ना कार्यक्रम नेपाल शिक्षक महासँघ बझाङकाे आयाेजनामा साउन ३० गते ,नेपाल शिक्षक महासघ जिल्ला अध्यक्ष गङग बहादुर सिहकाे नेतृत्वमा धर्ना कार्यक्रम गरिएको हाे सिँहले भने, हामी यसपटक देखि २ पटक आन्दोलन गरिसकेको छाै । हामी शिक्षकहरुलाई दुख दिने काम सरकारले गरिरहेकाले तत्काल सच्याउन अनुराेध गर्दछौं । धर्नामा उपस्थित शिक्षक महासँघ बझाङका सचिव कविराज जाेशीले भने ,नेपाल सरकारले शिक्षक महासँघ सँग गरेका ३० बुदे र ५१ बुदे सहमति विपरीत हाल शिक्षा ऐन जारी गर्न लागेकाे र सम्पुर्ण शिक्षकहरुकाे हित बिपरित रहेको हुदा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । आज जिल्ला शिक्ष...
८९ बर्षमा नागरिकता

८९ बर्षमा नागरिकता

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ / प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले घरमै नागरिकता दिएका छन । सदरमुकाम चैनपुर देखि करिव दुई घण्टाको दूरीमा मष्टा गाउँपालिका रहेको छ । मष्टा गाउँपालिकाको कार्यालय भातेखोला गाउँमै पर्छ । गाउँमा हुनुहुन्छ, ८९ वर्षीया गिठीदेवी जोशी जसले नागरिकता अहिलेसम्म पाएकै थिएन गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाउनुभयो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सदरमुकाम नजिकै बस्नेले जन्मेको नौ दशकसम्म पनि नागरिकता नपाएकोबारे मनमा प्रश्न उब्जनु स्वाभाविक हो तर, प्रश्नको जवाफ सोही गिठीदेवी हुनुहुन्छ । उहाँ नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकता बिहीन हुनुहुन्थ्यो । सरकारले दिने सेवाबारे उहाँ जानकार हुनुहुन्नथ्यो जसले उहाँ सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय ...
एक युवाले गाउँ बाट सुरु गरेको को राजनीति नेपाल विद्यार्थी संघ को केन्द्रीय सदस्य सम्म

एक युवाले गाउँ बाट सुरु गरेको को राजनीति नेपाल विद्यार्थी संघ को केन्द्रीय सदस्य सम्म

बझाङ, राजनीति, सुदूरपश्चिम
दुर्गम जिल्ला बझाङ को एक निकै विकट मस्टा गाउपालिका को कोटदेवल को एक सामान्य परिवारमा बस्ने बुवा टेक बहादुर खड्का र आमा जला देबी खड्का को कोख बाट जन्म लिएका उत्तम कुमार खड्का भातेखोला कुल मस्ट्रजङ्ग उ.मा.बी नेपाल विद्यार्थी संघ को अध्यक्ष बाट सानै उमेर देखि सुरु गरेको को राजनीति नेपाल विद्यार्थी संघ को केन्द्रीय सदस्य सम्म पुगेको छ । खड्का नेपाली काङ्ग्रेस को पृष्ठभुमि भएको घरपरिवार बाट हुर्कदै आएका हुन । उनले सानै बाल्यकाल देखि नै राजनीति मा चासो भएको र पछि बझाङ जिल्ला को कुल मस्ट्रजङ्ग उमावि को ने.बि.संघ अध्यक्ष देखि कुमारी इन्जिनियरिङ्ग कलेज बौद्ध ने.बि.संघ अध्यक्ष हुदै ने.बि.संघ को CTEVT केन्द्रिय उपाध्यक्ष हुँदै गर्दा गत मंसिर ४ गते भएको सघं र प्रदेश निर्वाचन मा गठबन्धन को तर्फबाट बझाङ जिल्ला को संयोजक को जिम्मेवारी पाएर आफ्नो अमुल्य भुमिका निर्वाह गर्दै गठबन्धन लाई जिताएको पनि ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज