Advertisement

औषधिसम्बन्धी अपराधका २३ मुद्दा

Advertisement

पर्सा —औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयमा एक वर्षको अवधिमा औषधिसम्बन्धी अपराधका २३ वटा मुद्दा परेका छन् । विभागले गत आर्थिक वर्षमा औषधिसम्बन्धी अपराधमा २३ जनाविरुद्ध मुद्दा चलाएको हो ।

पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन र धनुषामा औषधि सम्बन्धि बिभिन्न अपराध गरेकाहरुलाई कारवाहीको दायरामा ल्याइएको कार्यालयका सूचना एवम् फार्मेसी अधिकृत अरविन्द बानियाँले जानकारी दिए ।

‘बिना इजाजत औषधि ओसारपसार, बिना इजाजत दर्ता नरहेको औषधि ओसारपसार, प्रतिबन्धित औषधि ओसारपसार, औषधि ऐन २०३५ बिपरीतको कार्य, बिनाइजाजत औषधि खरिद बिक्री आदि अपराधमा २३ जनाविरुद्ध मुद्दा परेको थियो,’ उनले भने, ‘मुद्दा दायर गरिएकामध्ये चितवनका १०, पर्साका ४, बारा, रौतहटका ३, मकवानपुर र धनुषाका २/२ रहेका छन् ।’

कार्यालयको निरीक्षण टोलीले गत आर्थिक वर्षभरिमा ४ सय ३७ वटा फार्मेसी, २० वटा उद्योगको निरीक्षण गरेको थियो । कार्यालयको कार्यक्षेत्रमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली, मकवानपुर र चितवन पर्दछन् ।

कार्यालयमा ९ वटै जिल्लाका गरी कूल औषधि ३ हजार ७ सय ४२ औषधि व्यवसायी दर्ता छन् । गत आर्थिक वर्ष कार्यालयले ५१ फार्मेसीलाई निलम्बन गरेको बानियाँले जानकारी दिए ।  कान्तिपुर 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज